२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

देउडा र दोहोरीमा उदाउँदै गायक हिक्मत

२०७४, २ चैत्र शुक्रबार १६:३०

चैत्र २, सुर्खेत । कालीकोट जिल्लाको महाबै गाउपालिका ७ राम्नीमा २०५२ सालमा जन्मिएका हिक्मत चौंलागाई देउडा र लोक दोहोरी गायनमा ब्यस्त छन् । वुवा भवानी प्रसाद आचार्य र आमा पवित्रदेबि चौंलागाईको कोखबाट कालीकोटमा जन्मिएर पनि गेरुवा गाउँपालिका बर्दियामा बसोवास गर्दै आएका हिक्मत शब्द सिर्जना गर्ने, संगित भर्ने रमिठो स्वर दिनमा पोख्त छन् । हिक्मत देउडा र लोक दोहोरी गीत रुचाउँदैनन् मात्रै गाउँछन् पनि ।

घर त कालीकोट नामको एल्बम २०६६ सालमा रेकर्ड गराई नेपाली सांगितिक क्षेत्रमा प्रबेश गरेका हिक्मतको ०७४ माप्रदेशिजीवनबोलको देउडागीतपनि रेकर्ड गराई बजारमा ल्याएका छन् । लोकदोहोरी गीतमा बढि रुचि भएका हिक्मत पहिचान बचाउन पनि देउडालाई प्राथमिकता दिइरहने बताउँछन् । लोकदोहोरी र देउडा गीत गाउँदा कुनै अप्ठेरो महशुस नहुने अनुभव भएका हिक्मतको कोठिया घाटैमा बोलको लोकदोहोरी रेकर्ड भएपनि बजारमा आउन भने केही समय कुर्नु पर्ने जानकारी दिन्छन् ।


देउडा र दोहोरी दुबै गीतलाई सँगसँगै लिने योजना बनाएका हिक्मतको गाएनमा कहिल्यै हिक्मत नहार्ने भावी योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति