२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

गायक चोखालले ल्याए ‘जसुली’

२०७४, १६ चैत्र शुक्रबार १४:०६

प्रकाश बम | चैत्र १६, डोटी | एक दर्जन गितमा आवाज दिई सकेका गाएक सुरेश चोखालले यतिबेला ‘आइजा मेरी जसुली’ बोलको लोक पप गित बजारमा सार्वजनिक गरेका छन् । 

अहिले उक्त लोक पप गितले नेपाली बजार क्षेत्रमा निकै चर्चा कमाउन गइ रहेको छ ।

‘आइजा मेरी जसुली’ लोक पप गीतमा सुशिल बोहराको शब्द संयोजन तथा चर्चित र्यापर अराज केशव गिरीले र्यापको काम गरेका छन् । 

शुरुमा ‘म त चेलो सुपको’ बोलको गीतमा गायक चोखालले चर्चित लोक दोहोरी गायिका टिका पुनसँग आवाज भरेर चर्चा कमाउन सफल भएका गायक अहिले लोक पप गितले झनै दर्शक श्रोताको मन बटुल्दै गइरहेका छन् ।

उनले दुई पटक सम्म राष्ट्रिय लोक दोहोरी प्रतियोगितामा सहभागी भएर दोस्रो र तेस्रो स्थान हात पार्न सफल भएका हुन् । 

सार्वजनिक भएको उक्त लोक पप गीतमा करिष्मा ढकाल र ससान्त साहुले अभिनय गरेका छन् भने छांयाकन करन चैसियर , निर्देशन मौसम हिामली , सम्पादन प्रविण भट्टले गरेका हुन् । 

सानै उमेर देखि नै गित संगितमा रुचि राख्ने गायक चोखाल पछिल्लो समय गायन क्षेत्रमा व्यस्त देखिन थालेका छन् । दश बर्षको उमेर देखिनै  बिद्यालय, सभा, लगायत गाउमा हुने कार्यक्रममा सहभागि भइ गित गाउने गर्देथ साझा सवाललाई गायक चोखाल बताए ।

संगित शिक्षक शुवास बोहरा र शुसिल बोहरको प्रेरणाले गर्दा नै आफु गायन क्षेत्रमा प्रबेश गरेको गायक चोखालको भनाई छ ।

कैलाली जिल्लाको गोदावरी नगरपालिका वडा नंं ७ मा बुवा गौरी लाल चोखाल र आमा  धना देबि चोाखालका कोखबाट जन्मीएका गायक चोखाल जेष्ट पुत्र हुन्। 

स्नातक सम्म शिक्षा हासिल गरेका गायक चोखाल एउटा कुशल स्वास्थ्यकर्मीका रुपमा पनि चिनिन्छन् । उनले गोदावरी नगरपािलका ७ जमुनाभाडिमा मेडीकल सञ्चालन गरेर सेवा गर्दै आईरहेका छन् । प्रेम बिबाह गरेका गायक चोखालकी धर्म पत्नी भगवति चोखाल पनि स्वास्थ क्षेत्रमा कार्यरत छन् ।

तेस्रो गीत एल्बम ‘घरवारै बिगार्यो मेरो फेसबुक वालीले’ छिट्टै बजारमा आउने गायक चोखालले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित