जेठ १८ गतेब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जेठ १८ गतेब"/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली चलचित्र ‘बेबी आइ लभ यु’ को रोमान्टिक गीत सार्वजनिक(भिडियोसहित)

२०७५, १३ जेष्ठ आईतवार १०:४९

जेठ १३, काठमाडौँ | चलचित्र "बेबी आइ लभ यू "को नयाँ गीत सार्वजनिक भएको छ । 'कहानी तेरो र मेरो' बोलको निकै रोमान्टिक गीतमा सुज्यम नेपाली र नायक सन्तोष खड्गीको आवाज रहेको छ भने शब्द र संगीत पनि सन्तोषकै रहेको छ । उक्त गीतलाई सरोज अधिकारीले कोरियोग्राफी गरेका हुन् । 

जेठ १८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको उक्त फिल्मलाई जनक पाण्डेले निर्देशन गरेका छन् भने शिव न्यौपानेले निर्माण गरेका हुन् । 

लभ स्टोरी फ्लेवरको "बेबी आइ लभ यू" मा सन्तोष र पूजा लगायत सरोज खनाल तथा निर्मल शर्माको अभिनय रहेको छ । 

यतिबेला ‘बेबी आइ लभ यू’ टिम चलचित्रको प्रचार प्रसारमा निकै व्यस्त छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति