२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

पइन्ट खल्कन्या बजारमा (भिडियो सहित)

२०७५, १४ जेष्ठ सोमबार १६:०२

नरी बडु | जेठ १४, बैतडी । लोक तथा देउडा गायक लोकेन्द्र बहादुर चन्द को पछिल्लो लोक देउडा गित पइन्ट खलकन्या को म्युजिक भिडियो सार्बजनिक भएको छ । युवा पुस्तामाझ निकै लोकप्रियता कमाउन सफत गायक तथा मोडेल चक्र बम को लय तथा मेलोडि रहेको उक्त गितमा गायक लोकेन्द्र बहादुर चन्द को स्वर शब्द तथा संङ्गित छ ।

बि स्टार फिल्मस ले दृश्य निर्माण गरेको उक्त म्युजिक भिडियोको निर्देशन चर्चित निर्देशक बिक्रम चौहान, छायांकन प्रकाश खड्का र सम्पादन मिलन बिक ले गरेका छन । दिवान चन्दको प्रस्तुतीमा बजारमा चर्चा कमाउदै गरेको उक्त पइन्ट खलकन्या गित को म्युजिक भिडियोमा चर्चित मोडेल अन्जली अधिकारी र चक्र बम को अभिनय रहेको छ । 

विषेश सहयोगिमा गाईका दिपा ओझालाई राखिएको उक्त डिजे गितले पछिल्लो समय हुने पार्टि, पिक्निक र रमाईलो गर्ने ठाँउमा निकै स्थान पाएको छ । यस अघि ८ दर्जन भन्दा बढी गितहरुमा आफ्नो श्वर भरिसकेका गायक लोकेन्द्र चन्दले यसपालि भने डिजे गितलाई बजारमा ल्याएका हुन् ।  आधुनिक संस्कृतिमाथि तिखो व्यङ्ग प्रहार गरेको उक्त गितले बढ्दो आधुनिकिकरणले हराउन लागेको पुरानो संस्कृती, कला र संस्कार बचाउन सहयोग गर्ने आपेक्षा गरिएको छ । 

भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस !


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति