२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नरेन्द्र सिंहको ‘मोबाइल अफ हुन्छ’ गीत सार्वजनिक (भिडियो सहित)

२०७५, २१ जेष्ठ सोमबार ०७:५५

प्रज्वल पौडेल/जेठ २१ काठमाण्डौ | नेपाली सष्टा तथा सर्जकहरुले समायानुकुल विभिन्न गीतसंगीत निरन्तर रुपमा बजारमा ल्याउने गरेका छन् । 

यो सँगै नेपाली लोक तथा दोहोरी गीत ग्रामीण भेगमा अझ चर्चाको विषय बन्ने गरेको छ । यसैबीचमा नरेन्द्र सिंह 'टमाटा'को "मोवाईल अफ हुन्छ" गीत बोलको गीत बजारमा आएको छ । लय तथा शब्द संकलनमा मायुर मानिएका रामेछापका युवा कलाकार युनिक भोजराजले यस गीतमा पनि निकै मेहनत गरेका छन् । गायक नरेन्द्र सिंह र गायिका रमिला गदाइलीको सुमधुर आवाजमा रेकर्डिङ गरिएको लोकदोहोरी गीत  ’मोबाइल अफ हुन्छ' युटुवमार्फत आइतबारबाट बजारमा आएको छ ।

प्रेममा आधारित गीतको शब्द संकलन तथा लय सिर्जना नरेन्द्र सिंह टमाटा र युनिक भोजराज विकको रहेको छ ।

पछिल्लो समय फेशबुक लगाएत सामाजिक संजालमा धेरै मान्छे बस्न थालेको प्रति लक्षित गर्दै मोबाइल अफ हुदाँ र  अनलाइनमा नबोल्दा हुने घटनालाई लक्षित गरि शब्द संकलन गरिएको युनिक भोजराज विकले बताए । उनले संचारको साधन भएरपनि सम्पर्क विहिन हुदाँको प्रेम, पीडा र शंकालाई गीत मार्फत सम्प्रेषण गर्न खोजिएको बताए ।

 गीतको म्युजिक भिडियोलाई कपिल लामाले निर्देशन गरेका छन् । ‘गीतको भिडियोलाई सुरेश श्रेष्ठले छायाँकन गरेका हुन भने सम्पादन दीपक विष्टले गरेका छन । भिडियोमा सारिका केसी र इन्द्र श्रेष्ठको अभिनय रहेको छ ।

त्रिसना म्युजिक प्रालीबाट अडियो भिडियो निर्माण भई म्यजिक नेपालको युट्युब च्यानलबाट उक्त गीत सार्बजनिक गरिएको हो ।

गायिका:- काँ छौ सानू केही खबर पा छैन

              धेरै भयो तिम्रो फोन आ छैन ।

गायक:- कि त तिम्ले सिम फेर्यौ सानू

            किन बन्न खोज्दैछौ विरानो

मैले फोन गर्दा तिम्रो मोबाइल अफ हुन्छ, अनलाइन भेट्दा बोल्दिनौ ए सानू , मलाई छाडी कोसँग गफ हुन्छ !!


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति