२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लोक दोहोरी ब्याटलबाट भाइरल भएकी गायिका प्रितीको हट अबतार (भिडियो हेर्नुहोस्)

२०७५, २१ जेष्ठ सोमबार १५:२०

जेठ २१, काठमाडौँ | चाहे लोक गीत होस या आधुनिक गीत, मार्मिक शब्दहरुको संगालो बुनेर बनाईएका यस्ता गीत तथा संगीतले आम मानिसहरुको मन त पक्कै पनि जितेको हुन्छ ।

एकाएकै चर्चित गीतहरु पस्कदै र आम दर्शक श्रोताहरुमाझ आफ्नो लोकप्रियता कमाउन सफल भएका नेपाली लोक गीत संगीतका धरोहर गायक तथा सर्जक  हुन रामजी खाणँ। लामो समयदेखि लोक गीतको विधामा स्वर, लय शब्द तथा विभिन्न गीतहरुको अभिनयमा समेत अब्बल रहेका खाणँको विभिन्न नयाँ गीत सङ्गीत बजारमा आउने क्रम जारी रहेको छ ।

आफूलाई सबै क्षेत्रमा अब्बल सावित गरेका खाणँका विभिन्न गीतहरुले बजारमा धमाका समेत मच्चाएका  छन् । नाम जस्तै काम, नेपाली लोक तथा गीत संगीतको क्षेत्रमा यो अनुपम उपहार गायक तथा सर्जक माधब थापाको “बैना” सार्वजनिक गरिएको हो ।

माधब थापाको लय तथा शब्दलाई टपक्क टिपेर गायिका प्रिती आले र माधब थापाले नै आबाज दिएका छन्। जुन गीतमा रामजी खाड र प्रिती आलेको बेजोड अभिनय देख्न सकिन्छ ।

उक्त गीतलाई मनोज कार्कीले सम्पादन गरेका हुन् भने करण चैसिरले छांयाङकन गरेका हुन् । निर्देशन मौसम हिमालीको गरेका हुन् ।

उक्त गीत  सुनाखरी मल्टी मिडिया बाट आज मात्र सार्वजनिक भएको हो  । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति