२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बोलमायाका प्रकाश सपुत छोरी र श्रीमतीसहित मिडियामा, अब गीत गाउँन नदिने ? (भिडियोसहित)

२०७५, २७ जेष्ठ आईतवार १०:४०

जेठ २७ काठमाडौं । अहिले नेपाली सामाजिक सञ्जाल तथा युट्युवमा सर्वाधिक भाइरल भइरहेको ‘बोल माया’ बोलको गीतका गायक प्रकाश सपुत निकै चर्चामा छन् । यसैगीतबाट प्रसंसा बटुलिरहेका प्रकाशले रचना, संगीत, परिकल्पना, निर्देशन गरेको यस म्युजिक भिडियोले परदेशी र परदेशीहरुको परिवारको पीडा बोलेको छ।

प्रकाश सपुत रेडियो पत्रकारिता हुँदै यस क्षेत्रमा प्रवेश गरेका हुन्। 

रेडियोमा पत्रकारिता गर्ने समयमा भेट भएकी बिना बोहोरासंग उनले प्रेमविवाह गरेका हुन् । उनीहरुकी छोरी समेत छिन्।

प्रकाश सपुतले आफूले कुनै गीत बनाउँदा आफ्नो सोंच, गीतका शब्द तथा म्युजिक भिडियोको परिकल्पनाबारे श्रीमतीलाई पहिल्यै बताउने गर्छन् र उनीबाट सुझाव समेत लिने गर्छन्।

'बोल माया'को म्युजिक भिडियोको निर्माणको समयमा पनि प्रकाश सपुतले श्रीमतीलाई कथा, आफ्नो भूमिका, गीतका शब्द सबै बताएका थिए । त्यो सुन्दा नै उनकी श्रीमती भावुक भएकी थिइन्।

प्रकाशले सुटिंगमा लैजान खोज्दा पनि उनी त्यहाँ जना सकीनन् र आफ्नो मामाघरमा गएर बसीन् । यो जोडीका अनुसार, उनले अहिले सम्म 'बोल माया' को पूरा म्युजिक भिडियो नै हेरेकी छैनन्।

बाकसमा शव हालेर आफ्नो घर लैजादाको दृश्य र त्यो बाकसबाट प्रकाशलाई झिकिनुको दृष्यले गर्दा उनले आफूले उक्त भिडियो कहिल्यै हेर्न नसक्ने बताउँछिन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति