२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

डान्स आइकन दाङ सिजन ३ को प्युठान अडिसन सम्पन्न

३ असार २०७५, आईतवार ११:४९

सागर थापा/असार ३, दाङ | राष्ट्रव्यापि नृत्य बिद्याको महासंग्राम डान्स आइकन दाङ (डिआइएन) सिजन ३ को शुभारम्भ अडिसन प्युठानमा भव्यरुपमा सम्पन्न भएको छ । डीटेन इन्टरटेन्मेन्ट प्रा.लिका प्युवान संयोजक प्रमोद कर्माचार्यको सभा अध्यक्षता तथा राष्ट्रिय लोकदोहोरी प्रतिस्ठान प्युठानका अध्यक्ष यादव भण्डारीको प्रमुख आतिथ्य एवं टाईटल स्पोन्सर अभियान बस्नेत तथा संचार संयोजक पोषण नाथ योगीको विसिस्ट आतिथ्यमा सम्पन्न उद्घाटन कार्यक्रममा सिजन १ को बिजेता आसिका रजौरे, सिजन २ कि बिजेता आरजु के.सी,पत्रकार त्रय भोला बुढाथोकी, आदिम प्रभात के.सी, सागर थापा लगाएतले शुभकामना मन्तव्य व्यक्तगर्नुभएको थियो । 

  

यसै बिच शनिबार सम्पन्न अडिसन राउण्डबाट मेगा राउण्डका लागी १ सय २० जना मध्ये बाट ग्रुप सहित ७० जना छनौट भएका छन् । यसरी छनौटहुनेहरुमा बिन्जल, यासा,अ न्जली, झरना, चाँदनी, पुजा, नबिन, सविन, एलेक्स, सुदिप, सविन, सरिस्मा, अन्जली, एलिना, उदय, मिनाक्षी, सुसिला, र प्रार्थना एकल नृत्य बाट र प्युठानी टाईगर्स,स्टूनर्स,बेस्टर्न,हिपहप ग्रुप बाट ग्रुप सहित ७० जना दाङमा आयोजना गरीने मेगाराउण्डका लागि छनौट भएको डिटेन इन्टरटेन्मेन्टका सिईओ बिष्णुकुमार देवकोटाले जानकारी दिनुभयो । बुटबल देखि जाजरकोट, जाजरकोट देखि महेन्द्र नगरसम्म करीब २५ जिल्लाहरुमा अडिसन राउण्डहरु संचालनगरी मेगाराउण्ड संचालन गरीने देवकोटाले जानकारी दिनुभयो । आगामी अडिसन यहि २३ गते बाँकेको नेपालगंजमा आयोजना गरीने डिटेन इन्टरटेन्मेन्टले बताउनुभयो ।


५ जना सम्मानीतः

नेपाली कलासंस्कृतिको संरक्षणमा भुमिका खेलेको भन्दै पाँचजना लाई सम्मानगरीएको छ । यसरी सम्मानीतहुनेहरुमा प्युवानका पुराना कलाकारहरु तुकमान सिंह कार्की, यादव भण्डारी,रन्जन कक्षपति, प्रमोद श्रेष्ठर प्रमोद कर्माचार्यलाई प्रमाणपत्र सहित दोसल्ला ओढाएर अडिसन स्थलमा सम्मान गरिएको डिटेन इन्टरटेन्मेन्ट प्रा.लिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ