२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गायक दीपक परियारलाई धारिलो छुराले हानेपछि…

१८ असार २०७५, सोमबार ०६:४१

असार १८, काठमाण्डौ | राईनासका दीपक परियारको आवाज रहेको धारिलो मायाँको छुरा बोलको गित बजारमा आएको छ । सुमधुर स्वरका धनि परियार नेपाली सांगेतिक क्षेत्रका लागि एक अब्बल खम्बा बन्न सक्ने सर्जक पनि हुन् । त्यसको ज्वलन्त उदाहरण धारिलो मायाँको छुरा हो ।

जसमा परियारको आफ्नै शब्द तथा संगीत रहेको छ । 

बिशेष गरी पुर्वि लमजुङ्गमा आयोजना हुने गरेका स्टेज कार्यक्रममा नछुट्ने गरेका उनी स्टेजका लागि आवश्यक कलाकार पनि हुन् । राजधानी भन्दा बाहिर लमजुङ्ग राईनास आफ्नो जन्मथलोमै कर्म गरिरहेका उनी नेपाली सांगेतिक क्षेत्रमा पनि निरन्तर अघि बढीरहेका छन् ।

सार्वजानिक गितमा बिपिन आचार्यको ऐरेन्ज रहेको छ भने गितलाई एमबि रेकर्डिड. स्टुडियोमा रेकर्ड गराईएको हो । यो गित सार्वजानिक संगै नेपाली सांगेतिक दुनियामा दिपकको उचाई थपिने अनुमान लगाउन सकिन्छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य