२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिएल शर्मा आएपछि यसरी बदलियो मेलिना राईको जिन्दगी (भिडियो)

२०७५, १८ असार सोमबार ०७:३८

असार १८, काठमाडौं । चर्चित गायिका मेलिना राई र गायक सिएल शर्माको आवाजमा रहेको गित बद्लियो मेरो जिन्दगी बजारमा आएको छ ।

चर्चित तथा अत्ति व्यस्त गायिका मेलिना राई र गायक तथा संगितकार सिएल शर्माको आवाजमा रहेको उक्त गित आइतबार यूटुवमा सार्वजनिक भएको हो । बुढा शुब्बा प्राइभेट लिमिटेडको युटूव च्यानलमा सार्वजनिक भएको गितमा सर्जन बुढाथोकी र सुनिशा बजगाइको अभिनय छ् ।

गायक तथा संगितकार शर्माको आफ्नै शब्दमा रहेको गितको भिडियो निर्देशन भने भारतको मुम्बइबाट प्रसारण हुने जनचेतनामुलक टेली सिरियल क्राइम पेट्रोलमा अभिनेता तथा असिसटेन्ट निर्देशकमा लामो समय काम गरेका राज केपीले गरेका छन् । अनामनगरमा रहेको गुञ्जन रेकर्डडिङ्ग स्टुडियोबाट रेकर्ड गरिएको गितको छायाङ्कन भने चर्चित क्यामेरामेन उत्सव दाहालले गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति