२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘तीजको बेलामा बुढाबुढी मेलामा’ बजारमा आउदै (भिडियोसहित )

२०७५, २८ असार बिहीबार ११:४७

असार २८, काठमाण्डौ | नेपाली सङ्गीत बजारमा नया स्वादको तीज गीत बजारमा आउने तयारीमा छ । सन्देश मुलक कथा वस्तु भएको तीजगीतमा नेपाली संस्कृति उठान रहेको छ । कोरस लोकदोहरी रिमेक गर्दै आएका संगीतकर्मी लक्ष्मण पौडेलको शब्द तथा संगीत रहेको उक्त गीतमा पनि उनले आफ्नो निरन्तरतालाई कायम गरेका छन् । 


नेपाली संगीत बजारका नायक राहुल केसीको कम ब्याकले गीतलाई अझ रोचक र सबैको चासो बढाएको छ । किसान जस्तो हिट मुभिमा आफ्नो कला प्रस्तुत गरि सकेका केसी दर्जनौ अरु चलचित्र र म्युजिक भिडियो छन् ।

बिगतमा काली गण्डकी सिने म्याक्स कम्पनि संचालन गरेर समग्र नेपाली फिलिम इन्डसट्रिलाई सेवा गरि रहेका केसी अहिले स-परिवार अमेरिका बस्दै आएका छन् ।

प्रिती आलेको स्वर तथा अभिनय रहेको तीजगीत नया र रोचक रहेको उनले बताइन । आफुले गाएको गीतमा सबै भन्दा आशा लागेको तीजगीत नै यहि रहेको उनले बताइन । आफ्नो उत्साहित पारामा उनले गित बजार तताउने कुरा व्यक्त गरिन । 

सिमरन म्युजिक का संचालक लक्ष्मण नेपालीको अभिनय साथमा रेकर्डिस्ट/एरेन्जर तथा गायक अमृत ल्वागुन को र्यापले सबैलाई आकर्षण बनाएको छ 

सिमरन म्युजिक एण्ड मुक्तिको बजार व्यवस्थापन तथा सोहि गीत को युट्युब च्यानल पनि सिमरनले नै गर्ने भएको छ । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति