२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

सरोज अधिकारीको मनछुने गीत ‘भोली’ बजारमा

२०७५, २८ श्रावण सोमबार ०४:०१

पूर्णप्रसाद न्यौपाने | साउन २८, ओखलढुंगा | गायक सरोज अधिकारीले ‘भोली’ नामको गीत बजारमा ल्याएका छन् । लामो समय देखि अमेरिकामा बसोबास गर्दै आएका युवा गायक अधिकारीको ‘भोली’ नामको मनछुने गीत बजारमा ल्याएका हुन् । 

२०६६ सालमा प्रभाव नामको एल्बम लिएर आएका गायक सरोज अधिकारीको त्यो समयमा ‘आज धेरै’ भन्ने बोलको गीत सञ्चारमाध्यमहरुमा निकै चर्चामा थियो । केहि समय अघि उनले ‘भावना’ नामको एल्बम पनि बजारमा ल्याएका थिए । आफ्नै शब्द संगीत र स्वरमा सरोजले ‘भोली’ बजारमा ल्याएका हुन् । गीतको भिडियोमा केकी अधिकारी, निराजन प्रधान र ज्योती काफ्ले लगायतले अभिनय गरेका छन् । अमेरिकामा रेकर्ड भएको गीतको भिडियो काठमाण्डौमा तयार गरिएको हो । भिडियो बनाउन पुस्कर दाहालले भूमिका खेलेका हुन् । नितिन चन्दको डाईरेक्सनमा तयार भएको भिडियो हेर्न यो लिङ्कमा जानुहोस् । >> https://www.youtube.com/watch?v=8YZyAdwqV7M 

सानो उमेर देखि गीत सङ्गीतमा रुचि राख्ने सरोज परिवारको पनि साथ भएकोले सांगितीक क्षेत्रमा प्रगति भएको बताउँछन् । ‘यो क्षेत्र सानै उमेर देखि रुचिको क्षेत्र हो,नेपाल देखि अमेरिका सम्म आएर पनि निरञ्तरता दिँदैछु ।’ गायक अधिकारीले भने ‘नेपाली गीत संगीतलाई जहाँ पुगेपनि मायाँ गरिरहन्छु, स्रोता र दर्शकको मायाँ गाउने आशा भएकाले गाउने पेशा छाड्दिन ।’ अधिकारीसँग गीतका शब्द लेख्न,संगीत भर्न र गाउन अब्बल क्षमता छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला