२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धुर्मुसको फिल्ममा खेल्दिन भने माग्नेबुढाले, जन्मदिनमै रोए धुर्मुस–सुन्तली (भिडियोसहित)

४ आश्विन २०७५, बिहीबार ०९:२७

असोज ३, काठमाडौं । आज हाँस्य कलाकार तथा सामाजिक अभियान्ता सिताराम कट्टेल (धुर्मुस)ले आफ्नो जन्मदिन मनाएका छन् । राजधानीको रेडियो अडियो कार्यालयमा एक कार्यक्रमका बिच मनाइएको जन्मदिनमा उनका सहकर्मि केदार घिमिरे (माग्नेबुढा) पनि उपस्थित थिए । केहि ढिला पुगेका केदारलाई उपस्थित सञ्चारकर्मिहरुले धुर्मुसले बनाउने फिल्ममा खेल्नेकि नाई भन्ने प्रश्न गर्दैगर्दा उनले चलचित्रमा काम नगर्ने बताएका छन् । 

कार्यक्रममा धुर्मुस र माग्नेबुढाका बिषयमा धेरै प्रश्न भएका थिए । उनीहरु बिचको सम्बन्ध, मिडियामा खुसी भएर देखिने तर चलचित्रमासँगै काम नगर्ने लगायतका कुरा भएका थिए ।

तलको भिडियोमा हेर्नुहोस्, जन्मदिनमा केके भयो ?


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ