२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन् बलिउडका स्रवाधिक धनि ८ नायिका, कसको सम्पत्ति कति ?

२० आश्विन २०७५, शनिबार ०८:०६

बलिउड कलाकारहरु हरेक चलचित्रको लागि महँगो पारिश्रमिक लिने गर्छन् । जसको कारण छोटो समयमानै धेरै सम्पति कमाउन कलाकारहरु सफल हुने गर्छन्। बलिउडमा नायक मात्र नभई नायिकाहरु पनि धेरै धनि हुन्छन्। बलिउडमा धनि मानिने केहि कलाकारको बारेमा आज हामी चर्चा गर्ने छौँ।

सोनाक्षी सिन्हा

छोटो समयमानै सफल हुने नायिका मध्य एक हुन् सोनाक्षी सिन्हा। सोनाक्षी सिन्हासँग लगभग १० मिलियन डलर सम्पति भएको बताउने गरिन्छ। बलिउडकी धनि नायिका मध्ये सोनाक्षीको नाम पनि आउने गर्छ।

दीपिका पादुकोण

बलिउडमा मात्र नभई हलिउडमा समेत तहल्का मच्चाउन सफल भएकी यी नायिका महँगो परिश्रमिक लिने गर्छीन्। उनको सम्पति लगभग १६ मिलियन डलर भएको आकलन गर्ने गरिन्छ।

बिपासा बासु

धेरै समय देखि बलिउडमा सक्रिय रहेकी यी नायिका बोल्ड लुक्सको कारण धेरै चर्चामा हुने गर्छिन्। उनीसँग कुलसम्पति लगभग १५ मिलियन डलरको हाराहारीमा रहेको छ।

विद्या बालन

पांच फिल्म फेयर अवार्ड जितिसकेकी विद्या बालनले बलिउडमा धेरै हिट चलचित्रमा काम गरिसकेकी छिन्। उनीसँग भएको सम्पति लगभग १५ मिलियन डलरको हाराहारीमा रहेको छ।

सोनम कपूर

सोनम कपूरले बलिउडमा धेरै हिट चलचित्रमा काम गरिसकेकी छिन्। यती मात्र नभई उनी धनि परिवारबाट पनि भएको कारण उनलाई धनि नायिका मान्ने गरिन्छ। उनीसँग लगभग १३ मिलियन डलर सम्पति भएको आकलन गर्ने गरिन्छ।

ऐश्वर्या राय बच्चन

कुनै समयमा बलिउडमा राज गर्न सफल रहेकी नायिका हुन् ऐश्वर्या राय बच्चन। अहिले पनि उनी ठूला-ठुला ब्रान्डसँग मात्रै काम गर्ने गर्छिन्। कुनै समयकी धेरै महँगो पारिश्रमिक लिने यी नायिकाको सम्पति २०१५ मा लगभग ३५।५ मिलियन डलर रहेको अनुमान गरिएको थियो।

अमीषा पटेल

बलिउडमा कुनै समयमा सर्वाधिक रुच्चाईएकि नायिका अमीषा पटेल अहिले सम्म पनि विवाह गरेकी छैनन्। तर उनी सम्पतिको मामलामा भने धेरै अगाडी रहेकी छिन्। उनीसँग लगभग ३० मिलियन डलर सम्पति भएको आकलन गर्ने गरिन्छ।

प्रियंका चोपडा

बलिउडमा मात्र नभई हलिउडमा पनि आफ्नो अभिनयको जादु देखिसकेकी प्रियंका अहिले आफ्नो प्रेम सम्बन्धको कारण चर्चामा रहेकी छिन्। उनको कुल सम्पती लगभग २८ मिलियन डलर रहेको छ। एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ