२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल आइडलबाट बाहिरिएका नरेश पातलीले ‘गर्लफ्रेन्ड’ लिएर आएपछि… (भिडियो)

२०७५, २२ आश्विन सोमबार ०७:०१

असोज २२, काठमाडौं | एपी वन टेलिभिजनको रियालिटी शो 'नेपाल आइडल' बाट चर्चामा आएका नरेश पातलीले गीत सार्वजनिक गरेका छन्।

'नेपाल आइडल' को सिजन टु मा धनगढी अडिसनमा गाएका गीतबाट चर्चामा आएका बझाङका पातलीले 'आइ ह्याभ अ गर्लफ्रेन्ड' बोलको गीत ल्याएका हुन्। शनिबार सार्वजनिक भएको गीतको म्युजिक भिडियोमा पातली आफूले पनि अभिनय गरेका छन्।

पातलीसँगै बादल घिमिरे, जशोदा कार्की र सिवानी कार्कीले पनि म्युजिक भिडियोमा अभिनय गरेका छन्। गीतमा शब्द र संगीत बादलकै छ। प्रिज्म स्टुडियोले बजारमा ल्याएको गीतका एरेन्जर कृष्ण विक हुन्।

उता नेपालगन्ज अडिसनबाट चर्चामा आएका झक्कड थापाले ‘भेरी सेती कर्णालीको पानी’ बोलको गीत बजारमा ल्याइसकेका छन। उनले पश्चिमेली भाकामा आफ्नो आवाज दिएका छन्। दिनेश थपलियाको शब्द  रहेको उक्त गीतमा बसन्त थापाको संगीत रहेको छ।

हेर्नुस् पातलीको गीतः


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति