२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुशान्त सिंह राजपुतलाई सेक्सुअल हृयारेसमेन्टको आरोप, शेयर गरे पर्सनल च्याट

२ कार्तिक २०७५, शुक्रबार १२:५४

कात्तिक २, काठमाडौँ | सुशान्त सिहं राजपुतलाई पनि मिटु अभियानमा मुछिएका छन् ।  उनको अपकमिङ  फिल्म ‘किजी और मैनी’  को लिड एक्ट्रेस  सन्जना सांघीको सुटिङको क्रममा असहज महसुस गराएका थिए ।

सन्जनासँग एक्स्ट्रा-फेन्ड्रली हुने कोसिस गरेका थिए, जसको कारण सुटिङ नै रोक्नुपरेको थियो । यौन दूव्र्यवहारको आरोपमा सुशान्तले आफ्नो बचाउ गर्दै सफाई दिएका थिए ।

सुशान्तले ट्वीटरमा सफाई दिदै सन्जनासँग सेटमा भएको च्याट स्क्रीनसट सेयर गरेका छन् । सुशान्तले लेखेका छन्, ‘आफ्नो व्याक्तिगत जानकारी सबैको सामु ल्याउनुपर्दा नराम्रो लागिरहेको छ तर यसको अलवा अरु कुनै उपाय बचेको छैन ।’ सुटको पहिलो दिन देखी अन्तिम दिनसम्म सन्जनासँग के के भएको थियो भनेर सुशान्तले सेयर गरेका थिए ।

ट्वीटर एकाउन्ट अनभेरीफाई भएकोमा पनि दिए सफाई

भनिन्छ, सुशान्तलाई  यौन दूव्र्यवहारको आरोप लागेपछि ट्वीटरले उनको एकाउन्ट नै अनभेरीफाई  गरिदिएको थियो । र उसको नामबाट ब्ल्यु टिक हटाइदिएको थियो ।

यस बारेमा सुशान्तले सफाई दिँदै भनेका छन् उनको एकाउन्टबाट सेप्टेम्बर ५  तारीखको नै ट्वीटरबाट ‘ब्ल्यु टिक’ हटाइदिएको हो । त्यसैले विना क्रस चेक नगरी नै निष्कर्ष ननिकालियोस् ।

डाईरेक्टरले गर्दा फिल्म हातबाट निस्किएको 

यस फिल्मका निर्देशक मुकेश छाबडालाई पनि आरोप लागेको थियो । सुशान्तको प्रवृत्तिको दुखेसो सन्जनाले उसँग पनि गरेका थिए । उसले गंभिर रुपमा नलिएको  कारण सन्जनाको आमाबुवा सेटमै गएर मुकेश छाबडासँग कुरा गरेका थिए तर उसले हाँसो मै उडाइदिएका थिए ।

यो मामलामा एक्सन लिदै फिल्मको प्रोड्युस गरिरहेका फक्स स्टार इन्डियाले मुकेशको फिल्मबाट हटाइदिएका थिए । ट्वीटरमा यसको जानकारी दिँदै स्टार इन्डियाले लेखेको छ-‘एक जिम्मेवार अर्गनाइजेसन भएको नाताले हाम्रो वर्कप्लेसमा महिलाको साथ हुने यौन दूव्र्यवहारको गंभिर रुपमा लिँदै हाम्रो प्रोडक्सनमा बनिरहेको ‘किजी और मैनी’को डाइरेक्टर मुकेश  छाबडाको फिल्मबाट हटाउने निर्णय गरेको हो ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ