२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली गजलमा राहुल र अलिशाको रोमान्स (भिडियोसहित)

२०७५, ६ कार्तिक मंगलवार ०८:०९

कात्तिक ६, काठमाडौं | नेपाली रंगमञ्चको क्षेत्रमा बिगत केहि समय यता देखि नेपाली गीत संगीतको म्युजिक भिडियो निर्देशक , कोरियोग्राफी ,अभिनय र डान्सको  माध्यमद्धारा नेपाली युवा वर्ग माझ आफ्नो जबर्जस्त छाप बनाउन सफल भाइव एण्ड वेभ डान्स ग्रुपका लिडर राहुल साहद्धारा निर्देशित नँया गजल 'अलि अलि'को म्युजिक भिडियो बजारमा आएको छ ।

राहुल साहसगै भाइव एण्ड वेभ ग्रुप मार्फत अद्ध्भुत क्षमता पस्की सकेकी नायिका अलिशा शर्मासँग राहुल साहले यस गीतमा भरपुर रोमान्स गरेका छन् ।

'फिदा..'भन्ने उर्दु शब्दलाई प्रयोग गरिएको  यस गजलमा शिव परियारको स्वर तथा संगीत सुन्न सकिन्छ भने शब्द इन्द्रनारायण चोंग्वांग लिम्बु रहेको छ।

अक्सर गरेर मध्यम बिटमा सुनिने गजलको मान्यतालाई भत्काउँदै  गायक तथा संगीतकार शिव परियारले यस गजलमा समय सापेक्ष संगीत गायन प्रस्तुत गरेका छन्।

हट सिक्वेन्समा बनेको यस म्युजिक भिडियोलाई  पवन सुस्लिङ्गले छायांकन तथा सम्पादन गरेका हुन् भने विजेश्वरराज तण्डुकारले संगीत संयोजन गरेका हुन् ।अलि अलि’ बोलको गीत शिवालय भाग २ एल्बममा समाबेश गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति