२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यि हुन् बलिउडका ८ प्ले ब्वाई, सलमान देखि ऋतिक रोशनसम्म

२०७५, १५ कार्तिक बिहीबार ०८:४६

कार्तिक १५, काठमाडौं | सेलेब्रेटीलाई मन नपराउने सायदै होलान् । तिनै कलाकार जुन फिल्ममा थरिथरिका नयाँ सम्बन्ध लिएर देखा पर्दछन् । अन स्क्रिन मात्र नभएर अफ स्क्रिनमा पनि उत्तिकै सम्बन्ध रहेका हुन्छन, जो प्रेम सम्बन्ध कै कारण पनि समाचारको शीर्षक बन्ने गर्छन्। महिलाको मन सजिलै जित्ने र एक भन्दा बढि महिलासँग डेट गरेका बलिउड कलाकारहरुको बारेमा यहाँ चर्चा गरिएको छ ।

१. सलमान खान– सलमान खान बलिउडका बुढा कुमार हुन् । सलमानले ५० भन्दा बढि महिलासंग डेट गरिसकेका छन् । सोमी अली, संगिता विजलानी, ऐश्वर्या राय, कट्रीना केफलगायतसंग उनको नाम जोडिइसकेको छ ।

२. रनविर कपुर– बलिउडका कान्छा तथा चकलेटी रकस्टार हुन् रनविर । रनविरलाई एकोहोरो माया गर्ने युवतीहरु धेरै छन् । र उनको दोहोरो सम्बन्ध पनि धेरै महिलासंग रहदै आएको छ । अभिनेत्री दिपिका पादुकोण, क्याट्रिना कैफ, नर्गिस फक्रिन र सोनम कपुरसंग उनको नाम जोडिएको थियो ।

३. रनविर सिंह– स्वभावैले चन्चले देखिने बलिउड अभिनेता रनविरले पनि एक भन्दा बढि महिलासंग डेट गरिसकेका छन् । दिपिका भन्दा अघि रनविरले खुलेआम अनुष्का र सोनाक्षि सिँन्हासँग डेट गरेका थिए ।

४. शाहिद कपुर– बलिउडका चकलेटी वोई भनेर चिनिने अभिनेता शाहिद कपुर पनि खेलाडि नै हुन् । शाहिदले मिति तोकिसकेका केहि विवाह पनि तोडिसकेका थिए । उनले जतिसंग डेट गरे तिनैसंग ब्रेक अप गरे र अन्त्यमा मिरा राजपुतसंग विवाह गरे । करिना कपुर, अम्रिता राव, अनुष्का शर्मा, विद्या वालन, प्रियंका चोपडा, तथा टेनिश स्टार सोनिया मिर्जासंग डेट गरेका थिए ।

५. अर्जुन कपुर– अभिनेता अर्जुन कपुर पनि फिल्ममा मात्रै नभएर वास्तवमा पनि धेरै जनासंग डेट गरिसकेका व्यक्ति हुन् । अर्जुनले सलमान खानकी बहिनी अर्पिता, अभिनेत्री आलीया भाट, श्रद्धा कपुर र मलाइका आरोरासंग डेट गरेको कुरा चर्चामा छ ।

६. अक्षय कुमार – बलिउडका सबैभन्दा ठुला प्ले वोई अक्षय कुमार हुन् । अक्षय कुमारले कैयौ युवतीसंग विहेअघि र विहेपछि डेट गरिसकेका छन् । उनको सम्बन्धको सुरुवात आयसा झुल्का देखि रविना टण्डन, शिल्पा शेठ्ठी, पुजासंग चलेको थियो । र अन्त्यमा ट्विंकल खन्नासंग विहे गरेका हुन् । विहेपछि प्रियंका चोपडासंगको सम्बन्ध चर्चामा थियो ।

७. जोन अब्राहम– धेरै महिलासंग नाम जोडिने अभिनेतामा जोनको नाम पनि अगाडि नै आउने गर्दछ । उनले विपाशा वासु, प्रियंका चोपडा, प्रिया रोन्चुल लगायतसंग डेट गरिसकेका छन् ।

८. ऋतिक रोशनः ऋतिक रोशन पनि बलिउडका प्ले ब्वाई हुन् । श्रीमतिसँग डिभोर्स पछि उनले कंगना रनावत सँग डेट गरेका थिए । पछि उनीहरुको सम्बन्ध पनि टुंगियो । हाल उनले टाईगरकी गर्लफ्रेन्ड दिशा पटानीलाई आँखा लगाएको बुझिन्छ । यतिसम्मकी ऋतिक र दिशा एटै फिल्ममा आवद्ध भएका थिए । तर ऋतिकले दिशालाई सधैँ टर्चर गरेपछि दिशाले ऋतिकसँगको फिल्म नै छोडेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति