सार्बजनिक गितको भीडियो पनि निर्माण भएको छ । जसलाई ओम प्रसाईले छायांकन गर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सार्बजनिक गितको भीडियो पनि निर्माण भएको छ । जसलाई ओम प्रसाईले छायांकन गर"/>

२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोमान्टिक गीत ‘तिमि नै मेरो ढुकढुकी’ सार्वजनिक (हेर्नुहोस् भिडियो)

२५ मंसिर २०७५, मंगलवार ०८:१५

मङ्सिर २५, काठमाडौं । गायक श्री थापा मगर अनि पमिता श्रेष्ठको आवाजमा रहेको नयाँ गित "तिमि नै मेरो ढुकढुकी" सार्बजनिक भएको छ । सार्बजनिक गीतमा अर्जुन भण्डारीको शब्द रचना तथा श्री थापा मागर कै संगीत रहेको छ । 

सार्बजनिक गितको भीडियो पनि निर्माण भएको छ । जसलाई ओम प्रसाईले छायांकन गरेका छन् भने नबिन निरौलाको सम्पादन रहेको छ । अप्सन मिडिया एण्ड इन्टरटेनमेन्टद्वारा बजार ब्यबस्थापन गरिएको भिडियोमा जीवन भट्टराई र सुमी खड्का को अभिनय रहेको छ ।  यस्तै भिडियो लाई प्रकाश धितालले निर्देशन गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ