२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली फिल्म ‘पासवर्ड’ मा ३ करोडमा मर्कियो सन्नीको कम्मर ! (हेर्नुहोस् ५ तस्विर)

२०७५, २५ मंसिर मंगलवार १०:१३

मङ्सिर २५, काठमाडौं । बलिउडकी हट अभिनेत्रीको रुपमा परिचित सन्नी लियोनीले नेपाली फिल्मको गीतमा नृत्य गरेकी छन् । सम्पुर्ण छायांकन लण्डनमा गरिएको फिल्म 'पासवर्ड' को आइटम गीतमा उनले आइटम डान्स प्रस्तुत गरेकी छन् ।  उनी फिचर्ड गीतमा मात्र निर्माण टिमले पाँच करोड नेपाली खर्च गरेको छ । 


छायांकन गरिएको फिल्मको 'सन्नि हो नाम मेरो…' बोलको गीतमा सलमान खान, शाहरुख खानलाई नचाइसकेका विष्णुदेभाले कोरियोग्राफी गरेका छन् । अर्जुन पोखरेलले संगीत भरेको उक्त गीतको भिडियोमा नृत्य गर्न सन्नी ७ जनाको टिम लिएर लण्डन पुगेकी थिइन् । 

नेपाली फिल्ममा हालसम्मकै सर्वाधिक बजेटमा निर्माण गरिएको उक्त गीतमा उनलाई दुई सयभन्दा बढी डान्सरले साथ दिएका थिए ।  भिडियो छायांकनका केही स्थिर दृश्यहरु निर्माण टिमले सार्वजनिक गरेको छ । दुई करोड भारतीय रुपैयाँ (नेपाली ३ करोड १७ लाखमाथि) मा सन्नीले नेपाली फिल्ममा नृत्य गर्न तयार भएकी हुन् । 


फिल्मका निर्देशक सम्राट बस्नेतले 'पासवर्ड' को कथा र स्कृनप्लेको माग अनुरुप सन्नीलाई नृत्य गर्न भारतबाट लण्डन झिकाएको बताए । २ दर्जन ढबी फिल्ममा द्वन्द्व निर्देशन गरेका सम्राटको यो डेब्यु फिल्म हो । एबी इन्टरनेशनलको ब्यानरमा बनेको फिल्मको प्रदर्शन मिति तय भइसकेको छैन । 

यो फिल्मलाई बिक्रम जोशी, हिरल जोशी र अमित बस्नेतले निर्माण गरेका हुन् । एक्सन थ्रिलर जनराको फिल्ममा सौरभ लामाको छायांकन छ भने बिक्रम जोशी (विक्की), अनुपबिक्रम शाहि, बुद्धि तामाङ, छुल्ठिम गुरुङ, बिक्रान्त बस्नेत, रविन्द्र झा, प्रविण खतिवडा, लिशा सुनार, परि राना लगायत लिड अभिनयमा छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति