२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

५१ रुपैयाँ पारिश्रमिकमा बन्यो ‘सारेगमप’ की मेनुका पौडेलको नयाँ म्युजिक भिडियो (भिडियो सहित)

२०७५, ३ पुष मंगलवार १६:१५

पुष ३, काठमाडौँ | नेपाल आइडलबाट बहिरिए पछि भारतीय टेलिभिजन जी टिभीबाट प्रशारण हुने चर्चित सांगीतिक प्रतियोगितात्मक कार्यक्रम ‘सारेगामापा’मा आफ्नो जादु चलाएकी गायिका मेनुका पौडेलको स्वरमा सजिएको 'रङ भित्रको उजाड जिन्दगी'बोल गीतको छायान्कन सकिएको छ । 

 सान थापाले निर्देशन गरेको गीतलाई पत्रकार दीपेन्द्र घिमिरेले लेखेका हुन भने गीतको भिडियोमा विभिन्न फिल्म तथा गीत-संगितबाट चर्चामा रहेकी अभिनेत्री निता ढुंगाना र अभिनेता निराजन प्रधानले जम्मा रु ५१ रुपैयाँ पारिश्रमिक लियर अभिनय गरेका छन । 


निर्देशक थापाका अनुसार, पैसानै सबै कुरा हैन तर यो गीतको  उचित मुल्याङ्कन हुनेछ भने गीतका लेखकले घिमिरे,अभिनेता तथा अभिनेताले पनि यो गीत निकै खास रहेको, धेरै ब्यक्तीहरुको मन जोडीएको र गीतको भिडियो एक देखी डेड हप्ता भित्र आउने बताएका छन । 

बाँकी भिडियोमा हेर्नुहोस्: 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति