२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यही फागुनमा बुबा बन्दै चक्लेटी नायक आर्यन सिग्देल

२०७५, २२ माघ मंगलवार ११:४७

माघ २२, काठमाडौँ । चक्लेटी नायक भनेर चिनिने आर्यन सिग्देल छिट्टै पिता बन्दै छन् । 

आफ्नै फ्यानसंग ४ बर्ष अघि विवाह बन्धनमा बाधिएका सिग्देल छिट्टै बाबु बन्न लागेको खबर सार्वजनिक भएको हो । चार वर्ष पहिले प्रेमिका सपना भण्डारीसंग बिहे गरेका सिग्देल यही फागुनमा बुबा बन्न लागेको हुन् ।


अहिले चलचित्र 'हजार जुनी सम्म' को छायांकनका लागि सिक्किममा रहेका नायक सिग्देलले चलचित्रको छायांकन सकिएपछि श्रीमतीको सपनालाई समय दिनेछन् । प्रेमिका हुँदै श्रीमती बनेकी सपनाले अब पहिलो सन्तान जन्माउदै छिन् । 


रामचन्द्र सिग्देल र सारदा सिग्देलको जेठो सन्तानका रूपमा सुर्खेत जिल्लाको गोठिकाडामा अगष्ट ५, १९८४ मा जन्मिएका नायक सिग्देलको एक बहिनी योसोदा न्यौपाने अहिले अष्ट्रेलिया छिन् । सुर्खेतबाट उनको परिवार काठमाडौँमा बसाइ सरेको थियो । 

उनीहरु मातापिता बन्ने खबर बाहिरिए पनि आर्यन र सपनाले भने अधिकारिक रुपमा यसको पुष्टि गरेका छैनन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति