२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली चलचित्र ‘लव जोन’ को टिजर सार्वजनिक (भिडियोसहित)

२५ माघ २०७५, शुक्रबार १२:३१

बविना बस्नेत | माघ २५, काठमाडौं | बिजि बर्मा फिल्मसको ब्यानरमा ओम बहादुर कार्कीको निर्माण र शंकर अधिकारी घायलको लेखन तथा निर्देशन रहेको लवजोन चलचित्रको टिजर ओएस आर डिजिटल बाट रिलिज गरिएको छ।

मायाको कुनै अबधी र सिमाना हुदैन भन्ने मुल नाराको साथमा टिजर रिलिज भएको छ ।  लवजोन चलचित्रमाबिश्वास भण्डारी को सम्पादन,बिक्रम कार्की र सरोज थापाको छायांकन ,राजन महर्जन र सुरेस पान्डे को नृत्य रहेको छ ।  आगामी नयाँ बर्ष मा रिलिज गरिने भएकाले अहिले पोष्ट प्रोडक्सनको काम भै रहेको निमार्ण पक्षले बताएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ