२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियाबाट फर्किएका धुर्मुसु सुन्तलीले एअरपोर्टबाटै भने- हामीलाई गाली नगर्नुस् (भिडियो)

२०७५, २९ माघ मंगलवार ०७:४४

माघ २९, काठमाडौं । सिताराम कट्टेल धुर्मुस र कुन्जना घिमिरे सुन्तली मलेसियाको एक साताको कार्यक्रम सकेर नेपाल फर्किएका छन् । चितवनको भरतपुरमा निर्माण घोषणा गरिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सहयोगार्थ कार्यक्रम सकेर उनीहरु सोमबार राती नेपाल फर्किएका हुन् । 

एअरपोर्टबाटै धुर्मुसुले मलेसियामा रहेका नेपालीहरुको राम्रो साथ पाएको बताए । साथै उनले कति सहयोग रकम जुट्यो भन्ने बिषयमा केहिदिनमा सार्वजनिक गर्ने समेत जानकारी दिए । साथै उनले पछिल्लो केहिदिन यता सामाजिक सञ्जालमा आएका भ्रामक समाचारहरुमा सत्यता नभएको पनि जानकारी गराए ।

भिडियोमा हेर्नुहोस् 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति