२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

निखिल उप्रेती डोटी आउदै

२०७५, ४ फाल्गुन शनिबार ०३:१९

प्रकाश बम | फागुन ४, डोटी | नेपाली फिल्म क्षेत्रका चर्चित नायक निखल उप्रेती  डोटीको दिपायलमा  आउने भएका छन् । 

‘कृषि, पर्यटन, उद्योग ब्यापारको पूर्वाधार, ७ नम्बर प्रदेशको विकासको मूल आधार’ भन्ने नाराका साथ  दिपायलमा माघ २५ गते देखी संचालन भइरहेको  ‘सुदूरपश्चिम प्रादेशिक महोत्सव’ मा सोमबार चर्चित नायक उप्रेती आउन लागेका हुन् । 

दर्शकको माग अनुसार पछील्लो समयका चर्चित नायक उप्रेतीलाई महोत्सव ल्याउन लागेको आयोजले जनाएको छ।

डोटी उद्योग बाणिज्य संघको आयोजनामा सुरु भइरहेको महोत्सवमा शनिबार लोकदोहोरि गायिका जोति पुन मगर , हास्यकलाकार मनिस खड्का ,आइतबार लोक दोहोरी गायक पुस्कल शर्मा , सोमबार नायक उप्रेती , उद्घोषक तथा लोक दोहोरी गायक ढाकाराम पौडेल लगायतका   रास्ट्रिय  तथा स्थानीय कलाकारहरुको  बेजोड प्रस्तुति रहने  साँस्कृतिक  संयोजक नरेन्द्र खड्काले बताए ।

फागुन ५ गते सम्म संचालन हुने भनियको महोत्सव मौसममा आएको खराबी तथा दर्सकको माग अनुसार  दुई  थप गरिएको डोटी उद्योग बाणिज्य संघका अध्यक्ष मोहन कलेलले बताए । 

संघले विगत २०६८ सालदेखी नै दिपायलमा महोत्सवको आयोजना गर्दै आएको संघका महासचिव दिपक खड्काले बताए ।

सयौं  चलचित्रहरूमा अभीनय गरि सकेका उप्रेती दिपायलमा लागिरहेको महोत्सवमा  सोमबार  आउन लागेको भन्दै दर्शकहरु खुसी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति