२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

धर्मराज पोखरेलको ‘बरु मर्ने बाटो रोज्दै जानेछु’ सार्वजनिक (भिडियोसहित)

२०७५, ९ चैत्र शनिबार ११:५८

चिसाङ शेर्पा । चैत्र ९, खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका लोक गायक धर्मराज पोखरेलको बहुप्रतिक्षित लोकगीत ‘बरु मर्ने बाटो रोज्दै जानेछु’को म्युजिक भिडियो सार्वजनिक भएको छ । धर्मराज पोखरेल प्रोडक्सन मार्फत शुक्रबार म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

नवराज दाहालको लय शब्द तथा लोक गायक पोखरेल र निसा कार्कीको स्वरबद्ध म्युजिक भिडियोमा कलाकार विनोद बम, सरिका केसी तथा बाल कलाकार एलिना श्रेष्ठ र साकार श्रेष्ठले अभिनय गरेका छन् । म्युजिक भिडियोमा बिशेषगरी माया र पिरतीमा तड्पिनु पर्ने समस्यालाई देखाइएको छ ।

करीव १० मिनेट लामो म्युजिक भिडियोलाई लोक गायक पोखरेलले निर्देशन गरेका हुन् भने, भिडियोलाई खेम थापा मगरले खिचेका हुन् । हालसम्म लोक गायक पोखरेलको २ दर्जन लोकगीत बजारमा आईसकेको छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति