मङ्सिर ५, एजेन्सी | वलिउड चलचित्रकि अभिनेत्री तथा मोडल वाणी कपूरले ११ नोभेम्बरका दिन एक तश्विर आफ्नो इन्स्टाग्राम पेजमा शेयर गरेकी थिइन् जसमा उनले रामको नाम लेखिएको बिकिनी टप"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर ५, एजेन्सी | वलिउड चलचित्रकि अभिनेत्री तथा मोडल वाणी कपूरले ११ नोभेम्बरका दिन एक तश्विर आफ्नो इन्स्टाग्राम पेजमा शेयर गरेकी थिइन् जसमा उनले रामको नाम लेखिएको बिकिनी टप"/>
२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यही बिकिनी लगाएको कारण बलिउड अभिनेत्रीमाथि उजुरी दर्ता

२०७६, ५ मंसिर बिहीबार १०:५८

मङ्सिर ५, एजेन्सी | वलिउड चलचित्रकि अभिनेत्री तथा मोडल वाणी कपूरले ११ नोभेम्बरका दिन एक तश्विर आफ्नो इन्स्टाग्राम पेजमा शेयर गरेकी थिइन् जसमा उनले रामको नाम लेखिएको बिकिनी टप लगाएकी थिइन् । उक्त तश्वीरमा उनले लगाएको टपमा भगवान रामको नाम देखेर बिरोध गरिएको छ । उनले लगाएको उक्त कपडाको बिषयलाई लिएर भारतको मुम्बईमा एक उजुरी दर्ता गरिएको छ । उजुरी परेपछि बयानको लागि प्रहरीले वाणी कपूरलाई बोलाएको छ । 


भारतीय संचार संस्था आज तकमा अपडेट भएको एक समाचार अनुसार मुम्बईका एन एम जोशी मार्ग पुलिस स्टेशनमा रमा सावंत नामकी महिलाले वाणी विरुद्ध उजुरी दिएकी हुन् । जसमा  वाणीले मानिसको धार्मिक भावनामाथि आहत पुग्ने काम गरेको उल्लेख छ । रमाको अनुसार पुलिसले उनलाई स्टेटमेन्ट (वयान) रेकर्ड गर्नको लागि बोलाएको थियो । 

आफू विरुद्ध उजुरी परेपछि वाणीले इन्स्टाग्रामबाट उक्त तश्विर हटाएकी छन् । वाणीको इन्स्टाग्राम एकाउन्टमा उनले हालेको तश्वीरमा नकारात्मक प्रतिक्रियाहरु आएका थिए । ट्रोल गर्दै एक प्रयोगकर्ताले लेखेका थिए कि- 'प्रश्न यो छ कि मानिसले यस्ता कपडा किन लगाउँछन् । उनीहरुले हरेक चीजलाई फेसन जस्तै तरिकाले उपयोग गर्छन, किन कि हामी उनिहु विरुद्ध कुनै एक्सन लिदैनौं । मानिसलाई थाहा हुनुपर्छ कि यस्तो खालको बेवकूफी काम गर्नु हुँदैन । यसलाई हटाइयोस ।' 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति