१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२०२० मा बलिउडमा हुने ५ ठुला भिडन्त यस्ता छन्,कुन-कुन भिड्दै छन् ?

३ पुष २०७६, बिहीबार ०६:२३

पुस, ३, एजेन्सी | नयाँ बर्ष २०२० मा बक्स अफिसमा कयौं बहुप्रतिक्षित फिल्म रिलिज हुँदैछन् | ती फिल्म मध्ये केही फिल्म एक अर्काेसँग समेत भिड्ने छन् | २०२० मा भिड्ने तयारीमा रहेका बलिउडका १० फिल्म |


१. ‘छपाक’ भर्सेज ‘तानजी’: नयाँ बर्ष २०२० मा बलिउडका १० जनवरीमा दुई नयाँ फिल्म ‘छपाक’ र ‘तानजी’ भिँड्दै छन् | दुबै फिल्मको बक्सअफिसमा ठुलै टक्कर हुने देखिएको छ |

२.‘मलंग’ भर्सेज ‘लव आजकल’: भ्यालेन्टाइनको् अवसर पारेर फिल्म ‘लव आजकल’ र ‘मलंग’ रिलिज हुदै छन् |  ‘लव आजकल’ सारा अलि खान र कार्तिक आर्यनको मुख्य भूमिका रहेको फिल्म हो भने ‘मलंग’मा आदित्य राय कपुर र दिशा पटानीको मुख्य भूमिका देख्न सकिन्छ | 

३.‘पंगा’ भर्सेज ‘स्ट्रीट डान्सर –३’ : एक्लै फिल्म चलाउन सक्ने अभिनेत्री कंगना रानावत अभिनित फिल्म ‘पंग’ फिल्म ‘स्ट्रीट डान्सर’सँग भिड्दै छ | ‘स्ट्रीट डान्सर’ बरुण धवनको मुख्य भुमिका रहेको फिल्म हो |

४.‘द हान्टेड शिप’ भर्सेज ‘शुभ मंगल ज्यादा सावधान’: बलिउडका हिट मेशिन आयुष्मानको फिल्म ‘शुभ मंगल ज्यादा सावधान’ बिक्की कौशलको पहिलो हान्टपार्ट वन अर्थात द हान्टेड शिपसँग भिँड्दै छ |

५.‘राधे’ भसेर्ज ‘लक्ष्मी बम’:राधे र लक्ष्मी बम फिल्मको भिडन्त वर्ष २०२०को सबैभन्दा ठुलो भिडन्त हुनसक्छ | ‘राधे’ सलमान खानको फिल्म हो भने ‘लक्ष्मी बम’ अक्षयकुमार अभिनित प्रतिक्षित फिल्म हो | २०२०को ईदको अवसरमा दुबै फिल्म रिलिज हुँदैछ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का