८ महिनाकी गर्भवती कल्की कोचलिनले यसरी गराइन फोटो सुट( ६ तस्बिरमा)

Posted on: 23 Dec, 2019

पुस, ७ एजेन्सी | ८ महिनाकी गर्भवती रहेकी  कल्की कोचलिनले  फोटोसुट गरेकिछिन् | उनले गर्भावस्थामा रमाई रहेको फोटो सार्वजनिक गर्दै आफ्नो बेबी बम्प देखाइरहेकि छिन् | उनले उक्त फोटो इन्स्टाग्राममा सेयर गरेकी हुन् |


उनले यो फोटो पिकक म्यागजिनका लागि गरेकी छन् | उनको पहिलो विवाह फिल्म निर्देशक अनुराग कश्यपसँग भएको थियो |  केही वर्षको सम्बन्धपछि सन् २०१५ मा उनीहरुको सम्बन्धविच्छेद भएको थियो । सम्बन्धविच्छेद पछि पनि यी दुईलाई थुप्रै पटक सँगै देखिने गरिन्छ ।

उनीहरुलाई सार्वजनिक स्थानमा कुराकानी गरिरहेको पनि देख्न सकिन्छ | उनी  क्लासिकल पेन्टिङ बनाउँछन् |













यस बिषयमा तपाइको प्रतिक्रिया...!