२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अभिनेत्री दिशाको जुन तस्बिर भयो ट्रोलको शिकार

२०७६, ८ पुष मंगलवार ०७:५४

पुस ८, एजेन्सी | नायिका दिशा पटानी सामाजिक संजालमा निकै सक्रिय छिन | उनले आफ्ना हट तस्बिर सधै सामाजिक संजालमा पोष्ट गर्दै आएकी छिन् | उनले  इन्स्टाकै माध्यमबाट निकै चर्चा पाएकिछिन् | भने ब्रान्ड प्रमोशन गरिरहेकि हुन्छिन जसबाट दिशाले राम्रै रकम कमाउँछि |


दिशाले हालै एक विकिनी तस्वीर पोष्ट गरेकी छिन् जसबाट उनलाई ट्विटर प्रयोगकर्ताहरुले ट्रोलको शिकार बनाएका छन् | यो तस्वीर पोष्ट गर्दा दिशाको चर्को आलोचना भइरहेको छ | अहिले भारतमा नागरिकता विधेयकको बिषयमा आन्दोलन भइरहेको छ |

उनले यहि क्रममा तस्बिर पोष्ट गर्दा नागरिकताको बारेमा केहि नबोलेको तर तस्बिर मात्रै पोष्ट गरेको भन्दै चर्को आलोचना गरेका छन् | कहिले भने देश जलिरहेको समयमा दिशालाई भने विकिनी बेच्न परेको भन्दै आलोचना गरेका छन् | यो बिषयमा दिशाले यो बिषयमा कुनै पनि प्रतिक्रिया दिएकी छैनन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति