साउन, काठमाडौं । हाँस्य कलाकारहरुको बाहुल्यता भएको फिल्म छक्का पञ्जाको ट्रेलर सार्वजनिक गरीएको छ । 

कला"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन, काठमाडौं । हाँस्य कलाकारहरुको बाहुल्यता भएको फिल्म छक्का पञ्जाको ट्रेलर सार्वजनिक गरीएको छ । 

कला"/>

१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

छक्का पञ्जाको ट्रेलर सर्वजनिक (ट्रेलर सहित)

२५ श्रावण २०७३, मंगलवार १३:२१

साउन, काठमाडौं । हाँस्य कलाकारहरुको बाहुल्यता भएको फिल्म छक्का पञ्जाको ट्रेलर सार्वजनिक गरीएको छ । 

कलाकार दिपाश्री निरौलाले निर्देशन गरेको यस फिल्ममा धेरै हाँस्य कलाकारहरुले अभिनय गरेका छन् । कमेडी कलाकारहरुले नै बनाएको यस फिल्मको ट्रेलर हेर्दा निर्क हँसाउनुका साथै रुवाउन पनि सक्ने देखिन्छ । ट्रेलरमा कमेडी सम्वादहरु आकर्षक रुपमा राखिएको छ ।

टेलिभिजनको पर्दामा हँसाउँदै आएका कलाकारहरुको फिल्म भएकोले पनि दर्शकहरु एकपटक हलसम्म पुगेर फिल्म हेर्न सक्ने बुझ्न सकिन्छ । यसभन्दा अघि पनि छक्का पञ्जाकै टिमले २ फिल्म ६ एकान ६ र वडा नं. ६ बनाईसकेको छ जसलाई दर्शकले निकै मन पराएका थिए । अहिले पनि छक्का पञ्जा चलाएर निर्माता दिपकराज गिरीले ह्याट्रिक गर्ने सोचमा रहेको देखिन्छ । 

फिल्ममा कलाकार दिपक राज गिरी, दिपा श्री निरौला, जितु नेपाल, केदार घिमिरे, शिवहरी पौडेल, वुद्धी तामाङ, प्रियंका कार्की, नम्रता सापकोटा र बर्षा राउत लगायतको अभिनय देख्न सकिन्छ । 

भदौ २४ गतेबाट प्रदर्शन आउने यस फिल्ममा दिपकराज गिरी, दीपाश्री निरौला, निर्मल शर्मा कुञ्जना घिमिरे, निशान बजगाँइ, सुमन गिरी, केदार घिमिरे, जीतु नेपालको लगानी छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक