साउन, झापा । पछिल्लो समय युवा माँझ लोकप्रिय बन्दै भएका नयाँ पुस्ताका पूर्वेली डाइरेक्टर योदिन एमएल सम्बाहाम्फेले निर्देशन गरे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन, झापा । पछिल्लो समय युवा माँझ लोकप्रिय बन्दै भएका नयाँ पुस्ताका पूर्वेली डाइरेक्टर योदिन एमएल सम्बाहाम्फेले निर्देशन गरे"/>
२०८२, २६ चैत्र बिहीबार
काठमाडौँ - KTM

योदिनको निर्देशनमा दुई भिडियो एकैसाथ

२०७३, २८ श्रावण शुक्रबार ११:२१

साउन, झापा । पछिल्लो समय युवा माँझ लोकप्रिय बन्दै भएका नयाँ पुस्ताका पूर्वेली डाइरेक्टर योदिन एमएल सम्बाहाम्फेले निर्देशन गरेका दुई म्यूजिक भिडियो एकैसाथ सार्वजनिक भएका छन् । 

उनको निर्देशनमा बनेको अरु बेला पाइने होइन मायालुलाई भेट्न… (तीज गीत) र पूर्वै जाने हो… (पूर्वेली लोक भाका) बोलका दुई गीत यूट्यूब च्यानल मार्फत सार्वजनिक गरिएको हो । 

तीज विशेष गीत अरु बेला पाइने होइन मायालुलाई भेट्न म्यूजिक नेपालमार्फत सार्वजनिक गरिएको हो भने पूर्वेली लोक भाका पूर्वै जाने हो यूट्यूब च्यानल रुबूसामार्फत सार्वजनिक गरिएको छ । तीज गीतमा ताराविर पाण्डेले स्वर दिएका छन् भने पूर्वेली लोक भाकामा हङ्कङ्मा रहेका नेपाली गायक चन्द्र अन्छुङ्बोको स्वर रहेको छ ।

तीज गीतको छायाङ्कन राजधानीका विभिन्न क्षेत्रहरुमा गरिएको छ भने पूर्वे लोक भाकाको छायाङ्कन झापाका पर्यटकीय क्षेत्रहरुमा गरिएको छ । तिज गीतको छायाङ्कन ज्ञानेन्द्र शर्माले गरेका हुन् भने पूर्वेली लोक भाकाको छायाङ्कन भूपेन्द्र तुम्बाहाम्फेले गरेका हुन् ।    

हेर्नहोस् दुई भिडियोः  









प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध