२०८२, २८ माघ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सचिन तेन्दुलकरकि छोरी साराले राखिन मोडलिङको दुनियामा कदम

२०७८, २९ मंसिर बुधबार ०३:१९

एजेन्सी | भारतीय पुर्व क्रिकेटर सचिन तेन्दुलकरकि छोरी साराले मोडलिङको दुनियामा कदम राखेकी छन् । आफ्नो मोडलिङको भिडियो उनले आफै आफ्नो फ्यान्समाझ सेयर गरेकी छन् । जसमा उनि एक कपडा कम्पनीको लागि मोडलिङ गर्दै गरेको देखिन्छ ।

प्राय आफ्नो समय लन्डनमा बिताउने गरेकि साराले हालै आफ्नो ग्र्याजुएशन पुरा गरेकी हुन् । भारतीय टीमका ब्याट्सम्यान शुभमन गिलसँग साराको नाम कयौं पटक जोडीदै आएको छ । दुवैले एक-अर्कालाई सामाजिक संजालमा फलो गरेका छन् । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
५ दिनभित्र सबै राजनीतिक दललाई घोषणापत्र सार्वजनिक गर्न निर्वाचन आयोगको निर्देशन पशुपतिमा महाशिवरात्रिको तयारी तीव्र मधेश यात्रामा निस्किए बालेन्द्र शाह जापानमा भारी हिमपातका कारण ४६ जनाको मृत्यु तामाकोशी नदीमा बस खस्दा ज्यान गुमाउनेको संख्या ९ पुग्यो चुनावी सुरक्षाका लागि सतर्क रहन प्रधानमन्त्री कार्कीको निर्देशन पेस्तोलसहित दुईजना पक्राउ उज्यालो नेपाल जेनजी आन्दोलनपछिको सबैभन्दा नयाँ पार्टी हो: कुलमान घिसिङ सुनको मूल्य बढ्यो वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार पक्राउ फागुन ३ गतेदेखि मतदाता शिक्षा कार्यक्रम सुरु हुने केपी शर्मा ओलीले गरे हुलाकी राजमार्गको अवलोकन नेप्से परिसूचक २६ दशमलव ०५ अंकले घट्यो विभिन्न देश पठाउने भन्दै लाखौँ ठगी गरेको आरोपमा पाँचजना पक्राउ हामी सबै एकताबद्ध भएर आफ्नो आफ्नो ठाउँ, गाउँ, जिल्ला बनाउने हो: केपी शर्मा ओली राजस्व छलीको आशङ्कामा छापा मार्न पुगेको संयुक्त टोली र व्यापारीबीच झडप सिगासमा एक पुरुष मृत फेला यसपटकको फागुन २१ मिति होइन, इतिहास हो: रवि लामिछाने सुनचाँदीको मूल्य बढ्यो मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु