सन्तोष बस्याल | तपाईंलाई हास्न मन छ ? हास्नको लागी तपाईं केके गर्नुहुन्छ र ? अब तपाईंले जेसुकै गरेतापनी अष्ट्रेलियामा भने सेप"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोष बस्याल | तपाईंलाई हास्न मन छ ? हास्नको लागी तपाईं केके गर्नुहुन्छ र ? अब तपाईंले जेसुकै गरेतापनी अष्ट्रेलियामा भने सेप"/>
२०८२, १ चैत्र आईतवार
काठमाडौँ - KTM

छक्का पञ्जाले हसाउने भो अष्ट्रेलियामा, दर्शकको प्रखाईमा सेप्टेम्बर १८

२०७३, १४ भाद्र मंगलवार ०३:२८

सन्तोष बस्याल | तपाईंलाई हास्न मन छ ? हास्नको लागी तपाईं केके गर्नुहुन्छ र ? अब तपाईंले जेसुकै गरेतापनी अष्ट्रेलियामा भने सेप्टेम्बर १८ मा  हास्नु पाइने भएको छ । चर्चित हास्यकलाकार दिपकराज गिरी र दिपाश्री निरौलाको संयुक्त निर्माण रहेको चलचित्र 'छक्का पन्जा' अष्ट्रेलियामा प्रदशन हुने थाहा पाएपछी त्यहा भएका नेपालीहरु प्रखाईमा छन सेप्टेम्बर १८ को । उक्त तारिकमा ब्रिस्बेन सिटीमा प्रदशन हुने चलचित्र हेर्नका लागी अहिले देखीनै टिकट बुकिङ्ग भईरहेको छक्का पण्जा को वितरण र मार्केटिङको जिम्मा लिएको अष्ट्रेलियाको मास्टर इभेन्टले जानकारी दिएको छ । 

दिपाश्री निरौलाको डेब्यु निर्देशन रहेको चलचित्र 'छक्का पन्जा'मा  नेपालका चर्चित हास्यकलाकार दिपकराज गिरी, जितु नेपाल, केदार घिमिरे बुद्धी तमाङ र शिवहरी पौडेलको हास्य प्रस्तुती सहितको अभिनय भएकाले पनि दर्शकको रोजाइको प्रखाईमा छ भन्ने अनुमान गर्न सकिन्छ । यस्तै नेपालकी चर्चित नायिका प्रियान्का कार्कीको ग्ल्यामर्स लूक्स र अभिनयले दर्शकको मन पर्फुल्ल नपार्ने कुरै हुँदैन । फेरी सङ्गीत पनि उस्तै टिपिकल छ नि । सुर्के थैली गीतले १ करोडको सर्वाधिक्ता पाएलगतै चर्चाको शिखरमा रहेका संगीतकार राजनराज शिवाकोटीकै संगीत र आवाज रहेको छक्का पण्जा को ूपूर्व पश्चिम रेल ूलाई  युटियुबमा अप्लोड गरेलगतै ४ महिनाको अन्तरालमा २५ लाख भन्दा बढीले हेरेका छन । यस्तै सोही चलचित्रमा संगीतकार दिपक शर्माको संगीत रहेको अर्को गीत 'देखन चम्पा सुनन चम्पा'लाई पनि १० लाख भन्दा बढीले हेरेका छन । मौलिक लय र लोक फेलेवरमा निर्माण गरिएको उक्त गीतहरुले चर्चा कमाउदै छन । भ्हउभचत भ्मगअबतष्यल ७ ख्ष्कब सर्भिस इभेन्ट पार्ट्नर रहेको उक्त कार्यक्रमलाई सफल पार्न त्यारी तिव्र गतिमा भईरहेको आयोजकले जनाएको छ ।

यस्तै अष्ट्रेलियाको विभिन्न शहरहरुमा हसाउदैछ छक्का पण्जाले । ब्रीसबेनमा भने सेप्टेम्बर १८ मा एभेन्ट सिनेमा माएर सेन्टरमा प्रदशन हुँदै छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार