भदौ, काठमाडौँ । उत्ताउला शब्द, उत्तेजक प्रस्तुती, अंग प्रदर्शन गरेर चर्चा क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ, काठमाडौँ । उत्ताउला शब्द, उत्तेजक प्रस्तुती, अंग प्रदर्शन गरेर चर्चा क"/>
२०८२, २७ चैत्र शुक्रबार
काठमाडौँ - KTM

सँधै उत्ताउलो भएर नाच्ने ज्योती मगरले यसपालिको तीज गीतमा यसरि रुवाइन् (भिडियो सहित)

२०७३, १४ भाद्र मंगलवार ०८:२३


भदौ, काठमाडौँ । उत्ताउला शब्द, उत्तेजक प्रस्तुती, अंग प्रदर्शन गरेर चर्चा कमाएकी ज्योति मगरले यसपालिको तीज गीतमा सबैलाई रुवाउने प्रस्तुति पस्केकी छिन ।

उनले यसपाली भने सबैलाई अचम्मै पार्ने प्रस्तुति दिएकी छिन । दरमा रक्सी खाने गीत निकालेर विवादमा आएको केहि दिनमा उनले सबैको मन जित्ने नयाँ तीज गीत सार्वजनिक गरेकी हुन् । र यसपाली उनलाई साथ मिलेको चर्चित सर्जक एकनारायण भण्डारीको । भण्डारीको मौलिक लय र यथार्थपरक सामाजिक शब्दमा उनले यो मनछुने तीज गीत बजारमा ल्याएकी हुन् ।

साउन १९ गते युट्युवमा अपलोड गरिएको गीतलाई सबैले एकदमै मन पराएका छन् । अहिलेसम्म यो गीत हेर्नेको संख्या युट्युबमा ११ लाख बढी पुगेको छ । 

गीत हेर्नेहरुले ज्योतीलाई अबदेखी यस्तै गीत गाउन सुझाव दिदै गीतको भिडियो हेरेर आँशु आएको प्रतिक्रिया दिएका छन् । यस्तै युट्युबको भिडियोमा कमेन्ट गरेर सबैले सकारात्मक प्रतिक्रिया दिएका छन् । शेरबहादुरको साथमा ज्योतीलेनै अभिनय गरेको भिडियोको निर्देशन शंकर विसीले गरेका हुन् । राजेश घिमिरेको छायाँकन र नविन मगरको सम्पादन रहेको भिडियो कृष्ण फिल्मसले निर्माण गरेको हो ।

भिडियो हेर्नुस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ