१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फिल्म ‘आचार्य’ मा भिलेन बसवाको भूमिका निर्वाह गर्दै सोनु सुद, पहिलो दिनको कलेक्सन निकै राम्रो

१८ बैशाख २०७९, आईतवार १०:३६

वैशाख १८, काठमाडौं | रामचरण र मेगास्टार चिरञ्जीवीको फिल्म आचार्य रिलिज भएदेखि नै चर्चामा छ । जसमा सोनु सुदले आचार्य फिल्ममा भिलेन बसवाको भूमिका निर्वाह गरेका छन् भने बसवा आपराधिक स्वभावका व्यक्ति हुन् । फिल्मको पहिलो दिनको कलेक्सन निकै राम्रो रहेको छ ।

योसँगै उनका फ्यानहरू पनि ठूलो पर्दामा आउने सोनु सूदलाई लिएर निकै उत्साहित छन् । सोनुलाई सिल्भर स्क्रिनमा हेर्न थिएटरबाहिर फ्यानको भीड लागेको छ । शुक्रबार, अप्रिल 29 मा रिलिज भएको आफ्नो पछिल्लो रिलिजमा फ्यानहरूको प्रतिक्रियाबाट सोनू सूद धेरै खुसी छन्।सोनू सूदले सोशल मिडियामा एक भिडियो साझा गरेका छन्। जसमा फ्यानहरू सोनूका लागि चर्को टिप्पणी गरिरहेका छन् । यो भिडियो सामाजिक सञ्जालमा पनि निकै भाइरल भइरहेको छ ।

सोनू सूदले ३० अप्रिल दिउँसो आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा एउटा भिडियो सेयर गरेका छन्, जसमा सोनू सूदका फ्यानहरूले उनको प्रवेशपछि मात्रै नोटको वर्षा गर्न थाल्छन्। भिडियो शेयर गर्दै सोनु सूदले आफ्ना फ्यानका लागि एउटा नोट पनि लेखेका छन् । उनी फ्यानबाट यति धेरै मायाको हकदार नभएको महसुस गर्छन्; जसका बारेमा उनले यो सबैले जीवनमा अझ राम्रो गर्न प्रेरित गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार