२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शाहरुखका छोरा आर्यन खानलाई एनसीबीको क्लिन चिट !

१३ जेष्ठ २०७९, शुक्रबार १०:०२

जेठ १३, काठमाडौँ | बलिवुड अभिनेता शाहरुख खानका छोरा आर्यन खानले ड्रग्स मुद्दामा क्लिन चिट पाएका छन् ।

भारतको नार्कोटिक्स कन्ट्रोल ब्यूरो ( एनसीबी) ले अदालतमा दायर गरेको आरोपपत्रमा आर्यनको नाम नभएपछि उनले क्लीन चिट पाएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।


ड्रग अन क्रुज मुद्दामा शुक्रबार ६ हजार पृष्ठको आरोपपत्र दायर गरिएको थियो । आर्यन गत वर्ष क्रुज ड्याग्स काण्डमा पक्राउ परेका थिए । झण्डै एक महिना जेलमा पनि बस्नुपर्ने भयो । अक्टोबर २०२१ मा, एनसीबी अधिकारीहरूले मुम्बईबाट गोवा जाँदै गरेको क्रूज जहाजमा छापा मारेर आर्यन र अन्य सात जनालाई पक्राउ गरेका थिए। ।

एसआईटीले आर्यनविरुद्ध कुनै प्रमाण फेला नपरेको बताइएको छ । यस प्रकरणमा आर्यन एक महिना भन्दा बढी जेलमा बसेका थिए । यस प्रकरणका एक आरोपी अहिले पनि जेलमा रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो