२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘कबड्डी ४’ को प्रदर्शन रोक्न माग गर्दै विकास बोर्डमा पर्‍यो उजुरी

१७ जेष्ठ २०७९, मंगलवार ११:४०

जेठ १७, काठमाडौँ | नायिका मिरुना मगरलाई ‘ब्याड टच’ गरेको आरोपमा पक्राउ परेका फुर्वा लामा जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेशपछि छुटिसकेका छन् । तर, यो प्रकरणले चलचित्र ‘कबड्डी ४’ लाई भने दुःख दिने देखिएको छ ।

मिरुनाले माफी माग्नुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएको समूहले ‘कबड्डी ४’ को प्रदर्शन रोक्न माग गर्दै चलचित्र विकास बोर्डमा उजुरी दिएको छ । बोर्डका अध्यक्ष दयाराम दाहालका अनुसार एक संस्थाको नाममा उजुरी परेको हो । उनले भने, ‘उजुरी आएको छ । हामी अनुसन्धान गर्दैछौं । त्यसपछि निर्णय लिन्छौं ।’

तर, दाहालले उजुरी हाल्नेको संस्थाकाे नाम खुलाउन चाहेनन् । दाहालका अनुसार बोर्डमा मात्रै नभएर प्रदर्शन रोक्नका लागि धेरै ठाउँमा उजुरी परेको छ । सत्यतथ्य छानबिन गरेरमात्रै बोर्डले निर्णय लिने उनले बताए ।

मिरुनाले माफी नमागेसम्म चलचित्रको प्रदर्शन रोक्नुपर्ने माग गर्दै आज केएल टावर अगाडि प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव