२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

८ वर्षपछि अमेरिकाबाट नेपाल फर्किइन् अरुणिमा

२०७९, १६ असार बिहीबार ०९:२७

असार १६, काठमाडौं | विदेश प्रतिको मोह सामान्य व्यक्तिलाई मात्र नभएर कलाकारहरुलाई पनि त्यत्तिकै छ । फिल्ममा रमाउँदै गर्दा ८ वर्ष अघि अभिनेत्री अरुणिमा लम्साल पनि अमेरिकी पसेकी थिइन् । नेपाल र चलचित्र छाडेर उनी २०१५ तीर परिवारैसहित अमेरिका भासिएकी हुन् ।

अमेरिकामा अहिले उनी श्रीमानसँग अलग भएर एक छोरीसँगै बस्दै आएकी छिन् । ८ वर्षपछि मात्रै उनी नेपाल आउने अवसर पाएकी अरुणिमा यतिबेला उनी पुराना साथीहरुसँग भेटघाटमा ब्यस्त छिन् ।


यसैक्रममा उनी बुधबार हास्य कलाकार किरण केसीको जन्मदिनमा समेत सहभागी भएकी थिइन् । त्यसैगरी, मंगलबार उनले अभिनेत्री रेखा थापासँग भेट गरिन् । उनले सामाजिक सञ्जालमा रेखासँगको फोटो शेयर गरेकी छिन् । उनीहरु निकै घनिष्ठ साथी थिए । दुई अभिनेत्रीले धेरै फिल्ममा सँगै काम गरेका छन् । ५० भन्दा बढी फिल्ममा काम गरेकी अरुणिमा फिल्म क्षेत्रमा नै कमब्याक गर्ने पत्रकारहरुलाई आशय दिइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी