को सँग विवाह गर्दैछिन् पुर्वमिस नेपाल सदीक्षा श्रेष्ठ

Posted on: 03 Jul, 2022

असार १९, काठमाडौँ | पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठ विवाह बन्धनमा बाँधिने भएकी छन् । उ पुर्वमिस नेपाल सदीक्षा श्रेष्ठ विवाह बन्धनमा बाधिने भएकी छिन् । २०१० की मिस नेपाल श्रेष्ठले आगामी मंगलबार प्रेमी राहुल मोक्तानसँग विवाह गर्न लागेकी हुन् ।


नेवारी परम्पराअनुसार उनले विवाह गर्न लागेकी हुन् ।  विवाहमा आफन्त र निकट व्यक्तिलाई मात्र निम्तो गरिएको बताइएको छ । सदीक्षा र राहुल विगत एक वर्षदेखि प्रेममा रहेका थिए । सदीक्षा २०१० की मिस नेपाल हुन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!