२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रिमेक फिल्ममा अभिनय गर्दैनन् यी साउथ स्टार

२१ श्रावण २०७९, शनिबार ०६:४५

साउन २१, मुम्बई | एजेन्सी | बलिउडको जस्तै दक्षिण भारतीय फिल्ममा पनि रिमेकको चलन निकै छ । साउथ फिल्म स्टारहरु पनि रिमेक फिल्म बनाउँछन् । धेरै कलाकारहरु रिमेक फिल्मकै कारण सफल भएका छन् । तर यो सूचीमा यस्ता केही स्टार छन्, जसले आफ्नो करियरमा कहिल्यै रिमेक फिल्ममा अभिनय गरेनन् ।

महेश बाबु

यो सूचीका शीर्षस्थानमा अभिनेता महेश बाबु पर्छन् । उनले फिल्म उद्योगमा लामो यात्रा तय गरिसकेका छन् । यो यात्रामा उनले कैयौं सानदार फिल्म दिएका छन् । तर उनले आजसम्म पनि कुनै फिल्मको रिमेकमा अभिनय गरेका छैनन् । उनी रिमेक फिल्म प्रति रिस पोख्छन् ।

बलिउडमा इन्ट्री गर्दै महेश बाबु ? | Seto Khabar

अल्लू अर्जुन

‘पुष्पा’ स्टार अल्लू अर्जून पनि रिमेक फिल्मप्रति घृणा गर्छन् । उनी जहिल्यै नयाँ स्क्रिप्ट रोज्छन् र उनी दर्शकलाई नयाँ कथा देखाउन मनपराउँछन् । उनले हालसम्म कुनै पनि रिमेक फिल्ममा अभिनय गरेका छैनन् ।

विश्वभर नै लोकप्रियता पाएको चलचित्र 'पुष्पा' का अभिनेता अल्लू अर्जुन हातमा  फिल्म नै फिल्म,छन् खुशीले फुरुगं – OSNepal

विजय देवरकोण्डा

यो सूचीमा ‘लाइगर’ स्टार विजय देवरकोण्डा पनि पर्छन् । जो रिमेक फिल्मलाई मनपराउँदैनन् । उनले आफ्नै फिल्म ‘जर्सी’को रिमेकको अफर अस्वीकार गरेका थिए ।

Vijay Devarakonda Birthday

नानी

तेलुगु फिल्म स्टार नानी पनि यस्ता कलाकार हुन्, जसलाई रिमेक फिल्ममा काम गर्न कुनै पनि अवस्थामा मनपर्दैन । उनले आफ्ना लागि रिमेक फिल्म उपयुक्र्त नभएको अन्तरवार्ताहरुमा बताइसकेका छन् । यद्यपि यिनै अभिनेता अभिनित ६ फिल्म विभिन्न भाषामा रिमेक भइसकेका छन् ।

Jersey Movie Review: Nani-Shraddha Srinath's Film Punches A Punch –  Filmibeat

राणा दग्गुबाती

‘बाहुबली’ का भल्लालदेव उर्फ राणा दग्गुबाती पनि रिमेक फिल्मलाई घृणा गर्छन् । उनी हरेक फिल्ममा नयाँ कथा खोज्छन् ।

Rana Daggubati Height, Weight, Age, Girlfriend, Wife, Family, Biography &  More » StarsUnfolded

अखिल अक्किनेनी

नागा चैतन्यका भाई अखिल अक्किनेनी अहिले फिल्म उद्योगमा आफ्ना लागि नयाँ स्थानका खोजीमा छन् । यद्यपि उनलाई पनि रिमेक फिल्ममा अभिनय गर्न मनपर्दैन ।

1 साल की उम्र से एक्टिंग कर रहा है तेलुगु फिल्मों का ये सुपरस्टार |  Tollywood actor Akhil Akkineni did his first movie at the age on one –  News18 हिंदी

साई धरम तेज

तेलुगु स्टार साईं धरम तेज पनि रिमेक फिल्ममा काम गर्दैनन् । उनले उद्योगमा हालसम्म लामो समय बिताएका त छैनन् । तर उनी आफ्नो फिल्मको कथामा निकै ध्यान दिन्छन् ।

Sai Dharam Tej

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव