काठमाडौँ । नेपाल टेलिभिनबाट प्रशारण भईरहेका सबै हाँस्य टेलिश्रृंखला बन्द भैरहेका बेला चर्चित हाँस्य टेलिश्रृंखला भद्रगोलमा धत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... काठमाडौँ । नेपाल टेलिभिनबाट प्रशारण भईरहेका सबै हाँस्य टेलिश्रृंखला बन्द भैरहेका बेला चर्चित हाँस्य टेलिश्रृंखला भद्रगोलमा धत"/>
२०८२, ४ चैत्र बुधबार
काठमाडौँ - KTM

हाँस्य टेलिश्रृंखला बन्द भईरहेका बेला नेपाल टेलिभिजनमा आउने भो ‘के जमाना आ ?’

२०७३, २७ भाद्र सोमबार १०:०१

काठमाडौँ । नेपाल टेलिभिनबाट प्रशारण भईरहेका सबै हाँस्य टेलिश्रृंखला बन्द भैरहेका बेला चर्चित हाँस्य टेलिश्रृंखला भद्रगोलमा धतुरेको भुमिकामा प्रखर अभिनय गरेको हाँस्य अभिनेता सी.पी पुडासैनीद्वारा लिखित तथा निर्देशित मनोरञ्जनात्मक हाँस्य टेलिश्रृंखला “के जमाना आ” असोजको तेस्रो सातादेखी हरेका शनिबार राति ९: ३० बजेबाट प्रशारण सुरु हुने भएको छ । 

यो टेलिश्रृंखला नेपाल टेलिभिजनका लागि स्वर्णिम क्रियशनले प्रस्तुत गर्दै छ । “पविर्तनका लागि हासो” मुल नारा बोकेर हाँस्य ब्यंग्यको माध्यमबाट राष्ट्रिय लोक सस्ंकृति र मौलिकताको रक्षार्थ ब्यंग्य प्रस्तुत गर्दै जनचेतना फैलाउने प्रमुख उद्देश्यले तयार पारी प्रस्तुत गर्न लागिएको नेपालकै पहिलो जनचेतनामुलक हाँस्य टेलिश्रृंखला हुने निर्देशक पुडासैनीको दावी छ । 

करिव दुई बर्ष अघि एक्कासी भद्रगोलबाट हराएका चर्चित हाँस्य कलाकार सी.पी.पुडासैनी (धतुरे) यस टेलिश्रृंखलामा भने फरक भुमिकामा देखिदै छन । बजारमा धतुरेकै भुमिकामा आउने चर्चा चलिरहदा सी.पी.पुडासैनी भने नयाँ भुमिकामा देखा पर्दैछन । 

नक्कली बाबुरामको भुमिकामा ख्याति कमाएका ज्योति काफ्ले पनि दर्शकहरुमाझ फरक भुमिकामा देखा पर्दैछन । यस्तै शिरोमणी दवाडी, राधा श्रेष्ठ, शशिबिक्रम थापा, गोबिन्द प्रसाद खतिवडा, दिप्त प्रकाश काश्यप लगाएतका पुराना तथा नयाँ कलाकारहरुको बेजोड हाँस्य प्रस्तुति रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन