काठमाडौँ । दिपाश्री निरौलाको निर्देशन रहेको चलचित्र ६क्का पञ्जाल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

काठमाडौँ । दिपाश्री निरौलाको निर्देशन रहेको चलचित्र ६क्का पञ्जाल"/>

२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

छक्का पञ्जा हेरेर कसले के भने ? (भिडियोसहित)

२०७३, २७ भाद्र सोमबार ११:०१


काठमाडौँ । दिपाश्री निरौलाको निर्देशन रहेको चलचित्र ६क्का पञ्जाले अहिले दर्शकको मन जितिरहेको छ । 

हाँस्य कलाकारसँगै नाम चलेका नायिका र नायकको बेजोड अभिनय रहेको ६क्का पञ्जामा राखिएका संवाद निकै घत लाग्दा छन् । जसलाई तीन पूर्व प्रधानमन्त्रीको साथमा मह जोडीले एकै साथ हेरेर मनोरञ्जन लिए । 

दर्शकबाट निकै राम्रो प्रतिक्रिया पाईरहेको ६क्का पञ्जालाई पूर्व प्रधानमन्त्री केपी ओली, झलनाथ खनाल, माधव कुमार नेपाल लगायतका नेताले मन पराएका छन् । हिजो बिग मुभिजमा भएको विशेष शो एमालेमय भएको थियो । 

प्रधानमन्त्रीसहितका नेता तथा मन्त्रीहरुलाई निम्तो दिइएको भए पनि एमाले नेताहरुको बाहुल्यता हुनु संयोग मात्र रहेको निर्माता तथा कलाकार जितु नेपालले जानकारी दिएका छन् । नेताहरुसँगै वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले पनि चलचित्रले निकै हँसाउनुका साथै समाजिक चेतनालाई राम्रोसँग प्रस्तुत गरेको प्रतिक्रिया दिएका छन् । 


हेर्नुहोस्, नेता र कलाकारको बिग मुभिजमा लागेको भिड र उनीहरुले दिएको प्रतिक्रिया ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित