२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आमिरकै भाइलाई मन परेन ‘लाल सिंह चढ्ढा’

२०७९, ५ आश्विन बुधबार ०५:३७

असोज ५, मुम्बई | बलिउड अभिनेता आमिर खानको फिल्म ‘लाल सिंह चढ्ढा’ बक्स अफिसमा पूर्ण रूपमा असफल भइसकेको छ । हालैमात्र आमिरका भाई फैजलले यो फिल्म हेरेका थिए । उनले कमजोर फिल्मको संज्ञा दिएका छन् ।


‘मैले लाल सिंह चढ्ढा रिलिजलगत्तै हेरिनँ । यद्यपि केही दिनपछि मात्र फिल्म हेरें । मलाई फिल्मको केही कुरा मात्र राम्रो लाग्यो । तर यसलाई उत्कृष्ट फिल्म भन्नु गलत हो । आमिर चार वर्षपछि फिल्ममा फर्कदै थिए । उनले राम्रो स्क्रिप्ट छान्नु पथ्र्यो । दर्शकहरू आमिरको राम्रो फिल्मको अपेक्षा गर्छन् । तर यो फिल्म आहा भन्नलायक थिएन’, उनले भनेका छन् ।

सन् २००८ मा फैजलले आमिर र उनको परिवारमाथि आरोप लगाएका थिए । उनले आमिर र परिवारले आफूलाई बन्दी बनाएको आरोप लगाएका थिए । उनले आफूलाई आमिरले घरमै बन्दी बनाएर लागुऔषध दिने प्रयास गरेको दाबी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना