२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ऋतिक ग्याङस्टार र सैफ प्रहरी अफिसरको भूमिकामा रहेको फिल्म ‘विक्रम वेधा’ मा वास्तविक पेस्तोल

२०७९, ७ आश्विन शुक्रबार ०६:१८

एजेन्सी | अभिनेता ऋतिक रोशन र सैफ अली खान स्टारर फिल्म ‘विक्रम वेधा’ को ट्रेलर सार्वजनिक भएपछि दर्शकहरु फिल्मको व्यग्र प्रतिक्षामा छन् । यो फिल्ममा पहिलोपटक ऋतिक र सैफ स्क्रिन सेयर गर्दैछन् ।

फिल्ममा ऋतिक ग्याङस्टार र सैफ प्रहरी अफिसरको भूमिकामा देखिँदैछन् । फिल्मकै लागि सैफले धेरै मेहनत गरेका छन् । उनले वास्तविक पेस्तोलसँगै फिल्मको सुटिङ पुरा गरेका छन् ।

Vikram Vedha Full Movie | Saif Ali Khan, Hrithik Roshan, Radhika Apte,  Rohit Saraf | Facts & Review – YouTube

फिल्मका निर्देशक पुष्कर–गायत्रीका अनुसार चरित्रमा आफूलाई ढाल्नका लागि सैफले वास्तविक बन्दुकका साथ ट्रायल सुटिङ पुरा गरेका थिए । एक दबंग प्रहरी अधिकृतको भूमिका निभाउनका लागि उनले शारीरिक हाउभाउमा धेरै ध्यान दिएका छन् । जुन कुरा दर्शकले फिल्म हेरेर अनुभव लिनेछन् ।

यो फिल्म सन् २०१७ मा रिलिज तमिल फिल्म ‘विक्रम वेधा’ को अफिसियल हिन्दी रिमेक हो । तमिल फिल्ममा आर माधवन प्रहरी अधिकृत ‘विक्रम’ र विजय सेतुपति ग्याङस्टार ‘वेधा’ को भूमिकामा थिए ।

फिल्मले तमिल बक्सअफिसमा बम्पर कमाई गरेको थियो । ११ करोड बजेटमा बनेको फिल्मले ७० करोडको व्यापार गरेको थियो । फिल्म सेप्टेम्बर ३० मा रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना