२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउथ अभिनेता पवन कल्याणविरुद्ध नोटिस जारी

३१ आश्विन २०७९, सोमबार ०६:५३

असोज ३१, मुम्बई । विशाखापट्टनम प्रहरीले साउथ अभिनेता तथा जनसेना नेता पवन कल्याणविरुद्ध आइतबार नोटिस जारी गरेको छ । प्रहरीले पवनले स्थानीय विमानस्थलमा मन्त्री, नागरिक र प्रहरी अधिकारीमाथि हमला गरेको आरोप लगाएको छ ।

प्रहरीका अनुसार यो हमलामा केही व्यक्ति घाइते पनि भएका थिए । यद्यपि प्रहरी कति संख्यामा घाइते भए भन्ने कुरा प्रहरीले खुलाएको छैन । पवनले कुन जनप्रतिनिधि र प्रहरी अधिकारीमाथि आक्रमण गरे भन्ने कुराको पनि जानकारी दिएको छैन ।

यो मामिलामा मुख्यमन्त्री जगन मोहन रेड्डीको निर्देशनमा प्रहरीले पवनलाई उनको होटल बाहिर निस्कन र जनवाणी कार्यक्रम गर्न रोक लगाएको छ । पवनले यो कार्यक्रम नागरिकको गुनासो सुन्नलाई आयोजना गरेका थिए । प्रहरीले जनसेनाका नेता तथा कार्यकर्तालाई पनि पक्राउ गरेको छ ।

पवनले भने एक ट्विट गर्दै आफ्नो धारणा सार्वजनिक गरेका छन् । उनले आफ्ना नेता तथा कार्यकर्ता पक्राउ गर्नु अनुचित रहेको भन्दै तुरुन्त रिहाइको माग गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस