२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शाहरुखको नयाँ फिल्म ‘पठान’ विवादमा, हलिउडको कपी गरेको आरोप

१७ कार्तिक २०७९, बिहीबार ०८:५४

कात्तिक १७, काठमाडौँ | बलिउडका सुपरस्टार शाहरुख खानले आफ्नो ५७ औं जन्मदिनमा आफ्नो आगामी फिल्म 'पठान' को टिजर सार्वजनिक गरे । 

शाहरुखको यो चलचित्र बहुप्रतीक्षित मध्ये नै पर्छ । एक भारतीय जासूसको कथा यस फिल्ममा छ ।लामो समयपछि शाहरुखले नयाँ फिल्म ल्याएका हुन् । यसअघि उनी २०१८ मा आएको फिल्म ‘जिरो’ मा देखिएका थिए जसले बक्स अफिसमा दमदार प्रदर्शन गरेन । 


लामो समयपछि शाहरुखलाई चलचित्रमा देख्न पाउँदा फ्यानहरू उत्साहित छन् । यद्यपी टिजरमाथि चोरीको आरोप लगाइएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले टिजरलाई 'क्याप्टेन अमेरिका', 'डाई अनदर डे' र 'बिस्ट एन्ड भिवेगम' हेरेको जस्तो लागेको टिप्पणी गरे । यी फिल्महरूबाट दृश्यहरू कपी गरिएको सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको दाबी छ ।

कसैले भने पठानमा प्रयोग गरिएको भीएफएक्सलाई लज्जास्पद भएको टिप्पणी गरेका छन् । यशराज फिल्म्सद्वारा निर्मित 'पठान' जनवरी २५, २०२३ मा हलमा रिलिज हुँदैछ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध