२७ पुष २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शाहरुखको नयाँ फिल्म ‘पठान’ विवादमा, हलिउडको कपी गरेको आरोप

१७ कार्तिक २०७९, बिहीबार ०८:५४

कात्तिक १७, काठमाडौँ | बलिउडका सुपरस्टार शाहरुख खानले आफ्नो ५७ औं जन्मदिनमा आफ्नो आगामी फिल्म 'पठान' को टिजर सार्वजनिक गरे । 

शाहरुखको यो चलचित्र बहुप्रतीक्षित मध्ये नै पर्छ । एक भारतीय जासूसको कथा यस फिल्ममा छ ।लामो समयपछि शाहरुखले नयाँ फिल्म ल्याएका हुन् । यसअघि उनी २०१८ मा आएको फिल्म ‘जिरो’ मा देखिएका थिए जसले बक्स अफिसमा दमदार प्रदर्शन गरेन । 


लामो समयपछि शाहरुखलाई चलचित्रमा देख्न पाउँदा फ्यानहरू उत्साहित छन् । यद्यपी टिजरमाथि चोरीको आरोप लगाइएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले टिजरलाई 'क्याप्टेन अमेरिका', 'डाई अनदर डे' र 'बिस्ट एन्ड भिवेगम' हेरेको जस्तो लागेको टिप्पणी गरे । यी फिल्महरूबाट दृश्यहरू कपी गरिएको सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको दाबी छ ।

कसैले भने पठानमा प्रयोग गरिएको भीएफएक्सलाई लज्जास्पद भएको टिप्पणी गरेका छन् । यशराज फिल्म्सद्वारा निर्मित 'पठान' जनवरी २५, २०२३ मा हलमा रिलिज हुँदैछ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनआरएनएलाई नेपालमा बस्न १० वर्षसम्म भिसा शुल्क नलाग्ने च्याटजीपीका संस्थापकमाथि बहिनीलाई यौनशोषणको आरोप सुप्रिम सहकारी ठगी प्रकरण : रविलाई ४ करोड १५ लाख, छविलाई ४ करोड २७ लाख बिगो दाबी मेयर बालेनले सरकारसँग मागे नयाँ प्रमुख प्रशासकीय अधिकृत युके पठाइ दिन्छु भन्दै साढे ३१ लाख रकम ठगी गर्ने पक्राउ माधव नेपाल, प्रचण्ड र राजेन्द्र लिङ्देन छलफलमा जिबी राईलाई सबै दलले ल्याउन चाहेनन्, उनी आए पोल खुल्छः डा.दीक्षित वैदेशिक रोजगारीमा जाने श्रमिकलाई देशगत रूपमा अभिमुखीकरण तालिम दिन विभागको निर्देशन रवि लामिछानेविरुद्ध विरुद्ध बुटवलमा पनि मुद्दा दायर गरिंदै, प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन काठमाडौँमा जेसीबीको ठक्करबाट ११ वर्षीया बालिकाको मृत्यु विश्वकपमा केही राम्रो छाप छोड्नेछौं : कप्तान पूजा महत्तो ३७ लाख धरौटी बुझाएर छुटिन् लिला अचानो प्रहार गरेर श्रीमतीको हत्या दोलखाबाट काठमाडौं आउँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना अदालतको आदेशले छुटे पनि रविको सांसद निलम्बन फुकुवा नहुने जहाजको टिकट नपाएपछि स्थलमार्गबाट काठमाडौं आउँदै रवि धनकुटामा पिकअप दुर्घटना, २ जनाको मृत्यु आगामी वर्षदेखि उपचारसँग जोडिएको चस्मामा भ्याट र भन्सार नलाग्ने व्यवस्था गर्नेछौँ: स्वास्थ्यमन्त्री पौडेल आज २ बजेको फ्लाइटमार्फत पोखराबाट काठमाडौँ आउदै रवि , अब के हुन्छ प्रक्रिया ? कमल थापाले भेटे प्रधानमन्त्री ओलीलाई, के भयो कुराकानी ?