सधै हसिलो स्वभाव भएको र लोक गित संगितलाइ असाध्यै रुचाउने एक सल्यानी प्रतिभा रमेश क्षितीज गिरी । संगीतको बजारमा पस्कदैछन् आफ्नो सृजना"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सधै हसिलो स्वभाव भएको र लोक गित संगितलाइ असाध्यै रुचाउने एक सल्यानी प्रतिभा रमेश क्षितीज गिरी । संगीतको बजारमा पस्कदैछन् आफ्नो सृजना"/>
२०८२, ४ चैत्र बुधबार
काठमाडौँ - KTM

तुलसीपुर चोकमा जम्काभेट भएपछि के भयो ? (भिडियोसहित)

२०७३, ३० भाद्र बिहीबार १०:१७

सधै हसिलो स्वभाव भएको र लोक गित संगितलाइ असाध्यै रुचाउने एक सल्यानी प्रतिभा रमेश क्षितीज गिरी । संगीतको बजारमा पस्कदैछन् आफ्नो सृजना र जित्दैछन् लोकगित पारखिहरुको मन । शारदा नगरपालिका वडा नम्बर १५ मा जन्मीएका गिरी आमा लक्षीमा र बुवा दुर्गा प्रसादको कान्छो रोरा हुन् ।

विशेष गरि दोहोरि गित गाउनमा चासो राख्ने गिरीको केहि वर्ष पहिले बजारमा आएको ‘जता जान्छु धोकै धोका छ, हाँसो खुसि छैन यो मनमा पिर व्यथाको पोकै पोका छ’बोलको लोक दोहोरि गित श्रोताहरुले खुबै रुचाएका थिए । एल्वमहरु नियमित बजारमा ल्याउन नसके पनि गित संगितको क्षेत्रमा क्रियाशिल गायक गिरिको प्रस्तुततिमा ‘यो झिल्के ठिटो’बोलको लोक दोहोरि गित युट्युवामा भर्खरै सार्वजनीक भएको छ ।

रमेश क्षितीज गिरि र पूर्णकला विसिको खुलेको स्वरमा पार्वती राइ र पिस्कर पुनले छमछमी नाचेका छन् । गितमा शव्द र लय पनि रमेश क्षितीजकै छ ।

त्रिवेणि फिल्म्स् प्रालिबाट बजारमा आएको ‘यो झिल्के ठिटो’ बोलको यस गितले राम्रै चर्चा पाइरहेको र साथीभाइ, आफन्तीहरुबाट साथै अग्रज कलाकारहरुबाट पनि सकारात्मक प्रतिक्रिया आइरहेको गायक गिरिले जनाएका छन् ।

 जम्काभेट भाको तुलसिपुर चोकमा

भौँतारि राको थे मायाको भोकमा,

यो झिल्के ठिटोले विहे गर्ने भन्छ

भन्देउ न सोल्टीनी के गर्ने मन छ ।।

 हाँसेर बोल्ने बानी छ मेरो

मुटुमा मायाको खानी छ मेरो ।।

 यस्तै यस्तै मौलिक शव्दहरु र मनको कुना सम्म छुने खालको लयले सबैको ध्यान खिच्न सक्ने सामथ्र्य यस गितमा देखिएको छ । गायक गिरिले आगामी दिनमा अन्य सृजनाहरु पनि ल्याउने जनाउदै यस गितलाइ माया गरिदिन आग्रह गरेका छन् । -प्रस्तुति: शंकर केसी, सल्यान 

भिडियो हेर्नुस् !


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी