२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वका ५० महान् अभिनेताको सूचीमा शाहरूख खान

२०७९, ६ पुष बुधबार ०९:२८

पुस ६, काठमाडौँ | विश्व फिल्मको प्रतिष्ठित म्यागजिन ‘अम्पायर’ले संसारका ५० महान् अभिनेताको सूची सार्वजनिक गरेको छ । म्यागजिनको फेब्रुअरी संस्करणको लागि तयार पारिएको सूचीमा भारतबाट शाहरुख खान मात्र छनोट भएका छन्, उनी ३५ नम्बरमा छन् । 

म्यागजिन लेख्छ, ‘यदि त्यहाँ फिल्म छन् भने त्यहाँ अभिनेता पनि छन् । संसारकै महान् अभिनेता बन्नु भनेको धेरै चीज हुन सक्षम हुनु हो ।’ सूचीको पहिलो स्थानमा हलिउड अभिनेता डेन्जल वासिङ्टन छन् ।


विश्व महान् अभिनेताको पूर्ण सूची:

१. डेन्जल वासिङ्टन

२. टम ह्यांक्स

३. मार्लिन मुनरो

४. रोबर्ट डी निरो

५. बेट्टे डेभिस

६. नाटाली पोर्टम्यान

७. जीन ह्याकम्यान

८. हेथ लेजर

९. क्याथरिन हेपबने

१०. टम क्रुज

११. लियोनार्दो डिकाप्रियो

१२. टिल्डा स्विन्टन

१३. स्यामुअल एल ज्याक्स

१४. तोशिरो मुफिने

१५. निकोलस केज

१६. हम्फ्रे बोगार्ट

१७. भायोला डेभिस

१८. केट ब्ल्यान्चेट

१९. मार्लन ब्राण्डो

२०. एलेक गिनिज

२१. माइकल केन

२२. मिशेल योह

२३. टम हार्डी

२४. ग्रेटा गार्बो

२५. फिलिप सेमोर होफम्यान

२६. ज्याक निकोल्सन

२७. मेरिल स्ट्रिप

२८. क्रिस्टिन बेल

२९. मिशेल विलिम्यस

३०. एन्थोनी हप्किन्स

३१. गेरी ओल्डम्यान

३२. फ्लोरेन्स पग

३३. सिड्नी पोइटियर

३४. जुलियन मुर

३५. शाहरूख खान

३६. बस्टर किटन

३७. चार्लिज थेरोन

३८. लरेन्स ओलिभर

३९. केट विन्सलेट

४०. पेनोलोप क्रुज

४१. अल पचिनो

४२. फ्रान्सिस म्याकडरम्याण्ड

४३. जोकिन फिनिक्स

४४. इन्ग्रिड बर्गम्यान

४५. मोर्गन फ्रिम्यान

४६. पल न्यूम्यान

४७. ओलिभिया कोलम्यान

४८. डेनियल–डे–लुइस

४९. जेम्स स्टेवार्ट

५०. निकोल किडम्यान

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति