नायिका करिश्मा मानन्धरको चरित्रहत्या गरेको आरोपमा डिल्लीराम खनाल पक्राउ

Posted on: 17 Feb, 2023

फागुन ५, काठमाडौँ | नायिका करिश्मा मानन्धरको चरित्रहत्या गरेको आरोपमा डिल्लीराम खनाल पक्राउ परेका छन् । खनालले मानन्धरको नाम रवि लामिछानेसँग जोडेर जथाभावी बोलेपछि कारबाहीका लागि साईबर ब्यूरोमा निवेदन दिएकी थिइन् ।


केन्द्रीय साईबर ब्यूरोले खनाललाई पक्राउ गरेको हो । थप अनुसन्धानका लागि खनाललाई अदालतबाट म्याद थपको तयारी भइरहेको बताइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!